समर्थन फिर्ता लिदै सरकारबाट बाहिरियो एमाले

काठमाडौं । नेकपा एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ। सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो।सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्तागठबन्धन भत्किसकेको थियो। तर एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो।

सम्बन्धित सामग्री

कोशी सरकारबाट १९ दिनमै बाहिरियो एमाले, समर्थन फिर्ता लिनेबारे अन्योल

१८ कात्तिक, विराटनगर । कोशी प्रदेश सरकारमा सहभागि भएको १९ दिनपछि बाहिरिएको नेकपा एमालेले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकारलाई दिएको समर्थन फिर्ता लिन कानुनी जटिलता देखाउँदै तत्काल फिर्ता नलिने भएको हो । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारबाट बाहिरिएपछि […]

एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने

धनगढी : सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ।एमालेको स्थायी कमिटी बैठकबाट सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बुधबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको संसदीय दलका नेता प्रकाश साहले जानकारी दिए।योसँगै सुदूपश्चिम प्रदेशको सरकारमा माओवादी नेतृत्वकै सरकार कायम हुने भएको नेता साहले बताए। बैठक भर्खरै सकिएको छ।एमालेले केन्द्रबाट समर्थन फिर्ता लिएपछि निर्णय ल

सुदुरपश्चिममा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

नेकपा एमाले, सुदुरपश्चिमम प्रदेशको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। आज बसेको दलको बैठकले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको प्रदेशसभा सदस्य अमरबहादुर साउदले सञ्चारकर्मीलाई जानकारी दिए। गत सोमबार एमाले केन्द्रीय कार्यालयले समर्थन फिर्ता लिन निर्देशन दिएको थियो।

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

नेकपा एमालेको स्थायी कमिटी बैठकले नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् । एमाले हालसम्म प्रदेश सरकारमा रहेको छ । सुदूरपश्चिम प्रदेश सभाका कूल ५३ सदस्यमध्ये २५ सांसद नेकपा एमालेका रहेका छन् भने माओवादीका १४ सांसद छन् । सुदूरपश्चिममा एमालेका प्रदेशसभा सदस्यमध्ये अधिकांश नेता माधवकुमार नेपाल पक्षका ...

सरकारलाई दिएकाे समर्थन फिर्ता लिने माओवादी केन्द्रकाे निर्णय !

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मङ्गलवार (आज) बसेको स्थायी कमिटी बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधि सभा अधिवेशन आह्वान गरिसकेपछि आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।समर्थन फिर्ताको पत्र भोलि संसद् सचिवालयमा बुझाउने पनि नेता पाेखरेलले जानकार...

माओवादीलाई एमाले नेता रिजालको व्यंग्यः घोर विरोध गर्ने, समर्थन फिर्ता नलिने !

काठमाडौं। एमाले नेता विष्णु रिजालले अहिलेको संसदबाट वैकल्पिक सरकार नबन्ने टिप्पणी गरेका छन्। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा प्रचण्डलाई दिएपछि नेता रिजालले व्यंग्य गर्दै फेसबुकमा लेखेका छन्,“यो निर्णय हो कि अनिर्णय?जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट वैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रष्ट हुँदैन र?

कर्णाली सरकारमा एमाले : एउटा समूहको समर्थन फिर्ता, अर्कोको कायमै !

४ चैत, सुर्खेत । नेकपा एमालेमा देखिएको विवादको बाछिटा कर्णाली प्रदेश सरकारसम्म आइपुगेको छ । एमालेको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ भने अर्को समूहले समर्थन कायमै रहेको बताएको छ । बुधबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा […]

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, मुख्यमन्त्री अल्पमतमा

नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएको झण्डै २ सातापछि बुधवार बसेको एमाले संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको सं‌सदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए । आजको बैठकमा माधव नेपाल पक्षका ९ सांसद अनुपस्थित थिए । उनीहरूलाई स्पष्टीकरण सोधिने पनि कंडेलले बताए । एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेका छन् । अबको ३० दिनभित्...

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो !

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्र नेकपामा एकीकरण हुनुअघि एमालेको समर्थनमा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्नुभएकाे थियाे ।सर्वोच्च अदालतले पार्टी एकीकरणलाई खारेज गरेर एमाले र माओवादी केन्द्रकै अवस्थामा बिउँताइदिएपछि अहिले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमालेका सचेतक गुलावजङ्ग शा...

एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत / नेकपा एमालेले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार ओली नेतृत्वको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलको नेता यामलाल कँडेलले जानकारी दिएका छन् । कँडेलका अनुसार सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको छ। The post एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता appeared first on Purbeli News.