सरकारबाट बाहिरिन किन हतारियो एमाले ?

काठमाडौं। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ। पुस १०मा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेसँगै सत्तागठबन्धन भत्किसकेको थियो। तर एमालेले पुस १०को सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै फागुन २५को राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो। तर, एमालेले फागुन २५ सम्म कुरेन।

सम्बन्धित सामग्री

सत्ताको छटपटीमा एमाले

काठमाडौं, असार २०। संसद्को दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा सत्ताको छटपटी देखिन थालेको छ । नेकपा (माओवादी केन्द्र) लाई नेपाली कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहयोगमा प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको एमालेले माओवादीकै कारण संघीय सरकार हुँदै सातवटै प्रदेश सरकार गुमाउनुपरेपछि यस्तो छटपटी देखिएको हो । सातै प्रदेशबाट बाहिरिन पुगेको एमाले संवैधानिक […]

कोशी प्रदेशः आधा घण्टा लागि स्थगित प्रदेशसभा १ घण्टामा पनि बसेन

स्रोतका अनुसार मुख्यमन्त्री निवास विराटनगरमा मन्त्रीहरूबीच छलफल चलिरहेको छ । सत्तापक्षीय एमाले सांसदहरू प्रदेशसभा भवनबाट बाहिरिन थालेका छन् ।

माओवादीलाई गण्डकी सरकारबाट बाहिरिन प्रचण्डको निर्देशन

९ चैत, पोखरा । गण्डकीमा केन्द्रको निर्णय पर्खिएर बसेको माओवादी संसदीय दललाई अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । प्रचण्डको निर्देशनपछि बिहीबार नै बैठक बसेर निर्णय गर्ने तयारी गरेको माओवादी संसदीय दलले सांसदहरु पोखरा बाहिर भएकाले शुक्रबार बैठक बोलाएको छ । एमाले लगायतका दलको समर्थनमा पुस […]

हामीलाई सरकारबाट निकाल्न थेगिनसक्नु दबाब थियो : एमाले

काठमाडौं : नेकपा एमालेले आफ्नो पार्टीलाई सरकारबाट बाहिरिन प्रधानमन्त्रीबाट थेगिनसक्नुको दबाब आएको हुनाले समर्थन फिर्ता लिनुपरेको बताएको छ।सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। साथै एमालेले सरकारबाट पनि फिर्ता हुने निर्णय गरेको छ।बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्री दाहालले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दि

भोलि नै एमाले सरकारबाट बाहिरिने, पदाधिकारी बैठक बसेर निर्णय लिने

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) भोलि नै सरकारबाट बाहिरिने तयारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुलाई भोलि नै सरकारबाट बाहिरिनेबारे जानकारी गराएका छन् । आज साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिन लागेको हो । एमालेबाट अहिले विष्णु पौडेलको नेतृत्वमा […]

कांग्रेस–एमाले बालुवाटार वार्ता सकियो

सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकिएको छ ।  एमाले नेताहरु बाहिरिसकेका छन् भने कांग्रेस नेताहरु बाहिरिन बाँकी छ ।  कांग्रेस र एमालेबीच बिहीबार साँझ...

संघदेखि प्रदेशसम्म एमालेलाई धक्का : प्रदेश सरकार दुईमा सीमित

२०७४ सालमा सम्पन्न आम निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले एकपछि अर्को धक्का व्यहोर्नुपरेको छ । नयाँ संविधान निर्माणपछि पहिलोपटक भएको निर्वाचनमा ठूलो दल बनेपछि संघीय सरकारका साथै ४ वटा प्रदेशमा सरकार बनाएको एमाले संघीय सरकारका साथै क्रमशः प्रदेश सरकारको नेतृत्वबाट समेत बाहिरिन बाध्य भएको छ ।चुनावपछि एमाले र माओवादी केन्द्रसँग मिलेर नेकपा बन्यो । नेकपा बन्दा केन्द्रसहित ७ वटा सरकारको नेतृत्व गरे पनि एमाले–माओवादी एकता झण्डै साढे तीन वर्षभन्दा बढी टिकेन ।एमाले–माओ

कर्णालीपछि सुदूरपश्चिम प्रदेशमा एमाले सांसदको ‘फ्लोर क्रस’

पार्टीको निर्णय विपरीत नेकपा एमालेका बहुमत सांसदले ‘फ्लोर क्रस’ गर्दा सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार जोगिएको छ । प्रदेश सभामा मंगलवार भएको मत विभाजनमा एमालेको माधव नेपाल पक्षले मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेको हो ।  एमाले स्थायी कमिटीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको थियो । समर्थन फिर्ता गरेर सरकारबाट बाहिरिन केन्द्रले दिएको निर्देशन अवज्ञा गर्दै माधव नेपाल पक्ष सरकारमा रहिरहेको छ । प्रदेश सभामा सभामुखसहित एमालेका २५ सांसद रहेकोम...

सुदूरपश्चिममा एमाले : ओली पक्षद्वारा कारबाही चेतावनी, माधव पक्ष मन्त्री थप्दै

धनगढी : नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो। समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीलाई समेत सरकारबाट बाहिरिन निर्देशन दियो।तर, त्यो निर्देशन कार्यान्वयन हुन सकेन‌। सुदूरपश्चिममा एमालेको संसदीय दलले केन्द्रको निर्णयविपरीत मन्त्री फिर्ता नहुने अडान राख्दै स्थायी कमिटीको निर्णयलाई नै लत्यायो।ओली पक्षका सांसदले संसदीय दलको निर्णयमा असहमति जनाउँदै आएकोमा एमाले सुदूरपश्चिमले पुन: पत्र