काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् । हिडन ट्रेजर र प्राधिकरणबीच एमओयूमा हस्ताक्षर भएको छ । नयाँ मिस नेपाल नआएसम्म प्रियंका प्राधिकरणको व्यवसायिक दूत हुनेछिन् । आगामी वर्ष आउने मिस नेपाल पनि एकवर्ष व्यवसायिक दूत नियुक्त हुने जानकारी हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिए । सम्झौता भएअनुसार […]