काठमाडौं । काठमाडौं महानगरपालिकाले चेतनामूलक अभियानमा मिस नेपालसँग सहकार्य गर्ने भएको छ । द हिडन ट्रेजर र महानगर प्रमुख बालेन साहबीच बुधबार सहकार्यबारे छलफल भएको छ । मिस नेपालको तर्फबाट हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकार, निर्देशक प्रमोद कंसाकार, मिस नेपाल प्रियंकारानी जोशी र मिस अर्थ सरिशा श्रेष्ठ र मेयर बालेनबीच भेटघाट भएको थियो । मेयरमा […]