मिस वर्ल्डमा सहभागी हुन दिल्ली लागिन् मिस नेपाल प्रियंकारानी जोशी

काठमाडौं । ७१ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी आइतबार दिल्लीतर्फ प्रस्थान गरेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा द हिडन ट्रेजरका पदाधिकारीले राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाई गरे । यस वर्षको मिस वर्ल्ड फेब्रुअरी १८ देखि मार्च ९ सम्म भारतमा आयोजना हुँदैछ । उद्घाटन समारोह दिल्ली र फिनाले समारोह […]

सम्बन्धित सामग्री

‘ब्युटी विथ पर्पस’का लागि रकम जुटाउन अमेरिका लागिन् मिस नेपाल प्रियंका

काठमाडौं । आगामी विश्व सुन्दरी प्रतियोगिताको एक महत्वपूर्ण विधा ब्युटी विथ पर्पसका लागि अर्थ संकलन गर्न मिस नेपाल प्रियंकारानी जोशी अमेरिका प्रस्थान गरेकी छन् । द हिडन ट्रेजरका अनुसार तीन साताको बसाइमा उनले चार अमेरिकी राज्यको नेपाली डायस्पोरामा अर्थ संकलन गर्नेछिन् । यसअघि मिस नेपाल उत्तर अमेरिकाको जज बनेर त्यता लागेकी प्रियंकाको यसपटकको भ्रमण चाहिं […]

‘मिस नेपालको विरोध प्रदर्शन गर्नेहरु अहिले मेरो काममा सघाउँदैछन्’

काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी विश्व सुन्दरी प्रतियोगिताको आगामी संस्करणको तयारीमा व्यस्त छिन् । मिस वल्र्डको कुनै न कुनै विधा जितेर ल्याउने उनको धोको छ । यसका लागि उनको पहलमा हालै चितवनको दुर्गम इच्छाकामना गाउँपालिकामा बिजुली पुगेको छ । उक्त प्रोजेक्टका लागि आफूलाई विद्युत प्राधिकरणसहितका सरकारी निकायको मद्दत मिलेको भन्दै प्रियंकाले हिजो विरोध गर्नेहरु […]

अडिसनका लागि मिस नेपाल प्रियंकारानी जोशी वीरेन्द्रनगरमा

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मिस नेपालको आगामी संस्करणको अडिसन हुने भएको छ । सोमबार मिस नेपालको आगामी संस्करणको अडिसन हुने भएको हो । आयोजक संस्था द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले मिस नेपालको अन्तिम अडिसनमा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने उद्देश्य रहेको जानकारी दिए । मिस नेपालको अडिसन इटहरीदेखि सुरु भएर वीरगञ्ज, पोखरा […]

नेपालगञ्जमा मिस नेपालको अडिसन भोलि, सुर्खेतमा सोमबार हुने

काठमाडौं । मिस नेपालको आगामी संस्करणका लागि शनिबार नेपालगञ्जमा अडिसन हुने भएको छ । यसबारे जानकारी दिन होटल सिद्धार्थमा आयोजित पत्रकार सम्मेलनमा मिस नेपाल प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का उपस्थित थिए । शुक्रबार ओरिएन्टेसन र शनिबार अडिसन कार्यक्रम हुने प्रेसमिटमा जानकारी दिइयो । इटहरीदेखि सुरु भएको अडिसन […]

मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको दूतमा नियुक्त

काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् । हिडन ट्रेजर र प्राधिकरणबीच एमओयूमा हस्ताक्षर भएको छ । नयाँ मिस नेपाल नआएसम्म प्रियंका प्राधिकरणको व्यवसायिक दूत हुनेछिन् । आगामी वर्ष आउने मिस नेपाल पनि एकवर्ष व्यवसायिक दूत नियुक्त हुने जानकारी हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिए । सम्झौता भएअनुसार […]

बालेनसँग मिस नेपालको भेट, चेतनामूलक अभियानमा महानगरले सहकार्य गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले चेतनामूलक अभियानमा मिस नेपालसँग सहकार्य गर्ने भएको छ । द हिडन ट्रेजर र महानगर प्रमुख बालेन साहबीच बुधबार सहकार्यबारे छलफल भएको छ । मिस नेपालको तर्फबाट हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकार, निर्देशक प्रमोद कंसाकार, मिस नेपाल प्रियंकारानी जोशी र मिस अर्थ सरिशा श्रेष्ठ र मेयर बालेनबीच भेटघाट भएको थियो । मेयरमा […]

न्युयोर्कमा हीराका गहना किन्दै गर्दा भेटिए स्वस्तिमा, प्रियंका र नीति !

काठमाडौं । यतिबेला आधाजसो सेलिब्रिटी विदेशमा छन् । त्यसमा पनि धेरैजना अमेरिका घुमघाममा । अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल प्रियंकारानी जोशी र मोडल नीति शाह पनि यतिबेला न्युयोर्कमा छन् । उनीहरु शनिबार ज्याक्सन हाइटको एक गहना पसलमा सपिङ गरिरहेको बेला देखिए । त्यहाँबाट प्राप्त तस्वीरमा उनीहरु सपिङ मुडमा देखिन्छ । स्वस्तिमाले नेक्लेस लगाउन लागेको देखिन्छ […]

मिस नेपाल प्रियंकारानी जोशी राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक दूतमा नियुक्त

काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी राष्ट्रिय वाणिज्य बैंकको ब्यवसायिक दूतमा नियुक्त भएकी छन् । बुधबार आयोजित समारोहमा द हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकार र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । दूत नियुक्त भएपछि बैंकको व्यवसाय प्रवर्द्धन गतिविधिमा आफू सहभागी हुने जानकारी मिस नेपाल जोशीले दिइन् । साइनिङ समारोहमा पूर्वमिस नेपाल […]