काठमाडौँ – नेपाल चिकित्सक संघले संघका आजीवन सदस्य एवं चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीको सवारीसाधनमाथि अज्ञात समूहको अविलम्ब पहिचान गरी कारबाही गर्न माग गरेको छ। संघका महासचिव डा बद्री रिजालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त माग गरेको हो। माघ १३ गते प्रा डा गिरी लक्षित गरी उनको सवारी साधनमा अज्ञात […]