डा विशद दाहाल निलम्बन घटना : समस्या समाधान गर्न चिकित्सा शिक्षा आयोग सकारात्मक
काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सक डा विशद दाहाललाई कलेजले गरेको एक महिने निलम्बन फिर्ता गर्ने विषयमा चिकित्सा शिक्षा आयोगले आवश्यक सहयोग गर्ने भएको छ।
‘चिकित्सा शिक्षा आयोग, सिटिइििभटि र स्वास्थ्य शिक्षा तथा नर्सिङ शिक्षा सम्बन्धी विद्यार्थीले पढ्न नपाएको र कलेजहरू बन्द हुनु परेको मुद्दा बाहिरएको छ।...
‘चिकित्सा शिक्षा आयोग, सिटिइििभटि र स्वास्थ्य शिक्षा तथा नर्सिङ शिक्षा सम्बन्धी विद्यार्थीले पढ्न नपाएको र कलेजहरू बन्द हुनु परेको मुद्दा बाहिरएको छ।...
सीटीईभीटीले विद्यार्थी भर्ना सुरु गरेको छ । तर चिकित्सा शिक्षा आयोगले सिट निर्धारण नभएको भन्दै सीटीईभीटी अन्तर्गतका कलेजमा मेडिकल शिक्षा सम्बन्धीका कक्षामा भर्ना नहुनु सूचना निकालेको छ । जसले गर्दा विद्यार्थी अन्योलमा छन् ।
कैलालीकी कमला भट्टले गत जेठमा कक्षा १२ को परीक्षा दिइन् । धनगढीस्थित ऐश्वर्य विद्या निकेतनबाट विज्ञान विषय लिएर पढेकी उनको नतिजा भदौ १७ गते आयो । उनी ३.८५ जिपिए ल्याएर पास भइन् । उनी एमबीबीएस अध्ययन गर्ने सोचसहित इन्ट्रान्सको तयारी गर्दै आएकी थिइन् । नतिजा आएपछि चाँडै नै एमबीबीएस अध्ययन गर्न पाइन्छ होला भन्ने उनलाई लागेको थियो । तर, अहिलेसम्म न प्रवेश परीक्षाको सूचना आउन सकेको छ, न त उनले विकल्पमा अर्को विषय पढ्न सकेकी छिन् । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्
काठमाडौं, कात्तिक १ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको सदस्य सचिवमा सरुवा गरेका सदस्य सचिव शिवकुमार सापकोटाको आयोगका उपाध्यक्षको निर्देशनमा निजी सुरक्षा गार्डले नेमप्लेट हटाएको छ । आइतबार बिहान ११ बजे आयोगमा हाजिर गरी कर्मचारीसंगको ब्रिफिङ लिइरहेका सदस्य–सचिव सापकोटालाई उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बैठक कक्षमै पुगेर ववाल गरेर पिएसओ लगाएर बोर्ड फ्याकिदिएका […]
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा काठमाडौं उपत्यकासहित देशका अन्य चार स्थानका परीक्षा केन्द्रहरूमा मर्यादित र व्यवस्थित रूपमा भइरहेको भन्दै प्रश्नपत्र बाहिरिएको भ्रामक प्रचारप्रसार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 'परीक्षा जारी रहेको अवस्थामा केही सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार प्रसार भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ' चिकित्सा शिक्षा आयोग