कांग्रेसमा सरकारको लालसा छैन :प्रवक्ता शर्मा

नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ ।वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तात्कालिन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने किसिमको राजनीतिक वातावरण मिलिनसकेको प्रतिक्रिया दिएका हुन् ।उनले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद […]

सम्बन्धित सामग्री

चुनावी मौसममा ओझेल परेका मुद्दा

बजारसँग सबैलाई किन्ने र बेचिदिने अद्भूत शक्ति हुन्छ। बास्ना जागृत गरिदिने, लालसा बढाइदिने, स्वत्वको भोक बढाउने, अहङ्कारलाई मलजल गर्ने अचम्मको शक्ति बजारसँग हुन्छ। प्रस्ताव उपयुक्त समयमा, सम्मानसहित, तर्कपूर्ण तरिकाले राखिनुपर्छ, जस्तै स्वाभिमानी पनि गल्छ ...

माओवादीको सत्ता लालसा : कर्णालीका सबै सांसदलाई मन्त्रीको पालो

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा सांसद बनेका सबैलाई आलोपालो गरेर मन्त्री बनाएको छ । काम गर्ने नेतालाई मन्त्री बनाउनुपर्नेमा माओवादीले पालो पुर्‍याउने चक्र चलाउँदा परिणाममुखी काम हुन नसक्ने राजनीतिक विश्लेषक पिताम्बर ढकाल बताउँछन् ।

एक पटक अझै प्रधानमन्त्री बन्ने प्रचण्डको लालसा

दुई पटक प्रधानमन्त्री भएर विवादीत वन्दै राजिनामा दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अझै एक पटक प्रधानमन्त्री बन्ने लालसा देखाएका छन् ।  नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रम मार्फत ...

‘एफपीओ’ : लालसा कि बाध्यता ?

‘एफपीओ’को प्रिमियमको लालसामा गरिने मर्ज वा प्राप्तिलाई निरुत्साहन गर्दै व्यावसायिक आवश्यकताको आधारमा पुँजीगत क्षमता बढाउन ‘एफपीओ’ वा अन्य उपयुक्त विकल्पबारेमा सोच्नुपर्छ । ‘एफपीओ’ अर्थात् फर्दर पब्लिक वा फलोअन पब्लिक अफरिङ, जसलाई थप सार्वजनिक निष्कासन भनिन्छ, एकपटक सार्वजनिक निष्कासन गरिसकेको कम्पनीले नयाँ सेयरधनीमार्फत थप पुँजी संकलन गर्न थप सेयर निष्कासन विधि नै ‘एफपीओ’ हो । यसमा […]

म्यादी प्रहरी बन्न युवाको लर्कोः ४० दिन काम, ४४ हजार पारिश्रमिक

४० दिने म्यादी जागिरको लालसा बोकेर जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिन लाम लागेका युवाको भिडले देशमा बेरोजगारीको अवस्था छर्लंग पारिदिएको छ। ४० दिने म्यादी जागिरको लालसामा दुधेबालक काखीमा च्याँपेका महिलासमेत घण्टौं लाममा उभिएकोे देखियो।...

पासपोर्ट बनाउनेको लाइन : वैदेशिक रोजगार बाध्यता कि छिटो धन कमाउने लालसा ?

पासपोर्ट बनाउन राति एक बजेदेखि लाइन भन्ने शीर्षकमा रातोपाटीको वेभसाइटमा राखिएको  फोटो फिचरमा नजर पुग्ने जोकोहीको पनि मन पोल्नु स्वाभाविकै हो । विशेषगरी त्यहाँ ससाना दूधे बालक बोकेर लाइनमा उभिएका आमाहरूका तस्बिर थिए । मुलुकले भोग्नुपरेको गम्भीर सङ्कटको यो एउटा तस्बिर हो । तस्बिरले दिने अर्को सन्देश पनि छ । त्यो के हो भने नेपालको कृषि, पशुपालन र उद्योग आदि सेक्टरमा जनशक्तिको ठूलो अभाव छ । त्यो अभाव पूर्तिका लागि बिहार, उत्तरप्रदेश बङ्गाल आदि भारतीय राज्यका श्रमिकहरूमाथि भर पर्नुपर्ने अवस्था छ

अघि–अघि युवा

दलको आन्तरिक लोकतन्त्रले युवालाई प्रवेश गराउँदै जाने र ज्येष्ठ नागरिकहरूले क्रमशः आफूलाई तिनको ‘मेन्टर’ हुँदै अवकाशतर्फ लैजानुपर्छ। लोकतन्त्रको जग राम्ररी बसेको मुलुकमा आर्यघाट पुग्नुअघिसम्म कुर्सीको लालसा गरिँदैन।...

कांग्रेस महाधिवेशनः नेता बन्ने ‘लालसा’

काठमाडौं, साउन ६ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति घोषणा भएसँगै जिल्लाका वडा तहमा कांग्रेसीका चुनावी समीकरण बनिरहेका छन्। कांग्रेसको उपल्ला नेतृत्वको ‘जग’का रुपमा रहेका वडा तह हरेक नेताको राजनीतिक भविष्य निर्धारण गर्ने एकाइ बनेका छन्। अहिले जिल्लाका नेताहरूले वडाका सक्रिय सदस्यसमक्ष आफ्नो उपस्थिति बाक्लो बनाइरहेका छन्। त्यसो त, सक्रिय सदस्यता प्राप्त कांग्रेसीहरूलाई पनि […]

कांग्रेस महाधिवेशन : नेता बन्ने 'लालसा'

क्षेत्रीय प्रतिनिधि बढाउन खोजिने नेताहरुको गुटगत रणनीतिले पनि क्षेत्रीय प्रतिनिधिको लालसा वडा तहमा बढाईदिएको छ। क्षेत्रीय प्रतिनिधि बन्ने ईच्छा नै नराखेका कांग्रेसीहरुलाई पनि नेता बिशेषले आफूलाई सफल बनाउनका लागि प्रोत्साहन गर्ने काम भैरहेको छ।...