कांग्रेस महाधिवेशनः नेता बन्ने ‘लालसा’

काठमाडौं, साउन ६ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति घोषणा भएसँगै जिल्लाका वडा तहमा कांग्रेसीका चुनावी समीकरण बनिरहेका छन्। कांग्रेसको उपल्ला नेतृत्वको ‘जग’का रुपमा रहेका वडा तह हरेक नेताको राजनीतिक भविष्य निर्धारण गर्ने एकाइ बनेका छन्। अहिले जिल्लाका नेताहरूले वडाका सक्रिय सदस्यसमक्ष आफ्नो उपस्थिति बाक्लो बनाइरहेका छन्। त्यसो त, सक्रिय सदस्यता प्राप्त कांग्रेसीहरूलाई पनि […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः नेता मत माग्न व्यस्त, मतदाता सेल्फिमा मस्त (फोटोफिचर)

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान सुरु भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । आइतबार अपराह्न उम्मेदवारको अन्तिम […]

कांग्रेस महाधिवेशनः १३ पदाधिकारीसहित १ सय ३२ नेता चुनिँदै

काठमाडौं, मंसिर २७। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुन्न आज मतदान हुँदै छ । प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य भने आइतबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेस विधानअनुसार १ सय ३४ जना निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । कांग्रेसको २४ मंसिरबाट काठमाडौंमा सुरु […]

कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्यमा पोखरेलको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता सुवासकुमार पोखरेलले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।...

कांग्रेस महाधिवेशनः जो गुट फेरिरहन्छन्

काठमाडौ, मंसिर १९ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवाको समूहबाट महामन्त्रीको प्रत्याशी थिए। देउवा सभापतिमा निर्वाचित भए तर केसी महामन्त्रीमा पराजित भए। त्यसपछिको केही समय देउवा गुटमै रमाएका केसीले उक्त समूह छाडे। देउवा गुटबाट बाहिरिएपछि केसी पार्टीभित्र रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर समूह वा १३औं महाधिवेशनबाट उदाएको कृष्णप्रसाद सिटौला नेतृत्वको […]

कांग्रेस महाधिवेशनः ‘गगनहरु’का भाषणले जन्मिएकी ‘कान्छी नेतृ’

बाबु राजु सापकोटा नेपाल विद्यार्थी संघको पूर्वजिल्ला अध्यक्ष। कांग्रेसको महाधिवेशन केन्द्रीत चहलपहलले राजुलाई छोइसकेको थियो। क्षेत्रीय प्रतिनिधि बनेर पार्टी राजनीतिमा आउने उनको अभिलाषासँगै अधिवेशनले १८ वर्षीया छोरी उषाको ‘नेता’ बन्ने उपद्रो रहर जगाइरहेकै थियो। त्यसो त, बागलुङ क्षेत्र नम्बर १ की उषालाई कांग्रेस युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्माहरुका विगतका भाषणले राजनीतिमा आउन प्रेरित गरिरहेकै […]

कांग्रेस महाधिवेशनः आम निर्वाचनकै झल्को

मोरङमा नेपाली कांग्रेको महाधिवेशनको चहलपहल बढेको छ। महाधिवेशन अन्तर्गत वडा अधिवेशनको अघिल्लो दिन विराटनगर स्थित जिल्ला पार्टी कार्यालयमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ।...

कांग्रेस महाधिवेशनः संकल्पविपरीत युवा नेता

काठमाडौं, भदौ २५ । ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिनेछौं, नेपाली कांग्रेसलाई बदल्नेछौं। राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनेछौं।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगनकुमार थापा, प्रदीप पौडेल र बद्री पाण्डेले २०७४ पुस १५ गते जारी गरेको संयुक्त विज्ञप्तिको अंश हो यो। कांग्रेसले प्रतिनिधि र […]

कांग्रेस महाधिवेशनः प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।...

कांग्रेस महाधिवेशनः वडादेखि नै युवा नेतृत्व स्थापित

काठमाडौँ :  राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ। युवाको सक्रियता बुढापाकालाई नेता बनाउनेमा मात्र सीमित छैन कति युवा आफैँ नेतृत्वमा स्थापित हुन थालेका छन्। ९० वर्षसम्मका क्रियाशील सदस्य हुने पार्टीका नेता कार्यकर्तामा १९ वर्षीय युवतीले […]