बजारसँग सबैलाई किन्ने र बेचिदिने अद्भूत शक्ति हुन्छ। बास्ना जागृत गरिदिने, लालसा बढाइदिने, स्वत्वको भोक बढाउने, अहङ्कारलाई मलजल गर्ने अचम्मको शक्ति बजारसँग हुन्छ। प्रस्ताव उपयुक्त समयमा, सम्मानसहित, तर्कपूर्ण तरिकाले राखिनुपर्छ, जस्तै स्वाभिमानी पनि गल्छ ...