‘एफपीओ’ : लालसा कि बाध्यता ?

‘एफपीओ’को प्रिमियमको लालसामा गरिने मर्ज वा प्राप्तिलाई निरुत्साहन गर्दै व्यावसायिक आवश्यकताको आधारमा पुँजीगत क्षमता बढाउन ‘एफपीओ’ वा अन्य उपयुक्त विकल्पबारेमा सोच्नुपर्छ । ‘एफपीओ’ अर्थात् फर्दर पब्लिक वा फलोअन पब्लिक अफरिङ, जसलाई थप सार्वजनिक निष्कासन भनिन्छ, एकपटक सार्वजनिक निष्कासन गरिसकेको कम्पनीले नयाँ सेयरधनीमार्फत थप पुँजी संकलन गर्न थप सेयर निष्कासन विधि नै ‘एफपीओ’ हो । यसमा […]

सम्बन्धित सामग्री

पासपोर्ट बनाउनेको लाइन : वैदेशिक रोजगार बाध्यता कि छिटो धन कमाउने लालसा ?

पासपोर्ट बनाउन राति एक बजेदेखि लाइन भन्ने शीर्षकमा रातोपाटीको वेभसाइटमा राखिएको  फोटो फिचरमा नजर पुग्ने जोकोहीको पनि मन पोल्नु स्वाभाविकै हो । विशेषगरी त्यहाँ ससाना दूधे बालक बोकेर लाइनमा उभिएका आमाहरूका तस्बिर थिए । मुलुकले भोग्नुपरेको गम्भीर सङ्कटको यो एउटा तस्बिर हो । तस्बिरले दिने अर्को सन्देश पनि छ । त्यो के हो भने नेपालको कृषि, पशुपालन र उद्योग आदि सेक्टरमा जनशक्तिको ठूलो अभाव छ । त्यो अभाव पूर्तिका लागि बिहार, उत्तरप्रदेश बङ्गाल आदि भारतीय राज्यका श्रमिकहरूमाथि भर पर्नुपर्ने अवस्था छ