मापदण्ड विपरीतका पर्खाल काठमाण्डौ महानगरले हटाउने

काठमाडौं।नेपालमा आज ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ।मापदण्ड विपरीत बनेका पर्खाल ३५ दिनभित्रमा काठमाण्डौ महानगरले हटाउने भएको छ।राष्ट्रियसभामा रिक्त चार समितिले आज सभापति पाउने भएको छ।कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गरिँदै छ।भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्।

सम्बन्धित सामग्री

नारायणहिटीको पर्खाल भत्काउन महानगरले फेरि पठायो पत्र

१० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल अग्लो भएको भन्दै भत्काउन पुनः अर्को पत्र पठाएको छ । महानगरपालिकाले नेपाल ट्रष्टलाई १३ पुसमा मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्र गरेको थियो । तर, नेपाल …

फिर्केखोला मिचेर बनेको सगरमाथा स्कुलको पर्खाल पोखरा महानगरले भत्कायो

१ असार, पोखरा। पोखरा महानगरले फिर्के खोला अतिक्रमण गरी सगरमाथा स्कुलले बनाएको संरचनामाथि डोजर चलाएको छ। सगरमाथाले अटेरी गरी फिर्के खोला अतिक्रमण गरी पर्खाल लगाएको महानगरले जनाएको छ। पोखरा महानगर नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले फिर्केको …

विराटनगरमा सडक मापदण्डमा परेका भाैतिक संरचना हटाउन सुरु

माेरङ- विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका पर्खालसहितका भौतिक संरचना हटाउन सुरु गरेको छ। महानगरले शनिबार विराटनगर-३ स्थित कन्यामार्गमा सडक मापदण्डमा परेको पर्खाल हटाएको छ। महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा विकास निर्माणमा अवरोध भएका संरचना हटाउन सुरु गरेको हो। यसक्रममा कन्यामार्गस्थित स्थानीय कृष्ण रेग्मी र लक्ष्मी रेग्मीकाे पर्खाल महानगरले भत्काएको छ। सो पर्खाल भत्काउन नदिँदा कन्यामार्गको […]

काठमाडौँ महानगरले डेढ महिनामा भत्कायो १३५ संरचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेढ महिनामा १३५ संरचना भत्काएको छ। भदौ ६ गतेदेखि अवैध रूपमा बनाइएका १३५ संरचना भत्काएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। ‘धेरै थोरैको कुरा छैन यस अवधिमा कुनै न कुनै रूपमा सार्वजनिक जग्गा प्रयोग गर्नेको संख्या बढी पाइएको छ,’ उनले भने। सार्वजनिक जग्गा मिच्ने क्रममा फुटपाथ प्रयोग, पर्खाल निर्माण, सार्वजनिक […]

अनामनगर क्षेत्रका अवैध संरचना भत्काइयो

काठमाडौँ– काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ ।  महानगरले शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो । सो क्रममा महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले सार्वजनिक जग्गामा पर्खाल बनाएको भन्दै डोजर लगाएको छ । सार्वजनिक जग्गामा संरचना बनाएको गुनासो आएपछि पर्खाल भत्काएको र सो क्षेत्रका अन्य अवैध र अनधिकृत […]

महानगरले भत्कायो अक्सिडेन्टल स्कुलको पर्खाल (तस्वीर)

काठमाडौं :  काठमाडौ महानगरपालिकाले अनामनगर क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। शुक्रबार  अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलको पर्खाल भत्काएको हो। धोबी खोला करिडोरमा बाटो मिचेर लगाइएको पर्खाल भत्काइएको महानगरले जनाएको छ। महानगरले पटक पटक सूचना जारी गरी अवैध संरचना हटाउन निर्देशन दिएको थियो।महानगरको निर्देशन बेवास्ता गर्दै बसेका संरचनामा डोजर लगाउने तयारी भएको महानगरपालिका नगरप्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिए।   सो क्षेत्रमा सार्वजनिक जग्गा मिचेर टहरा

नक्सा पास नगरी बनाइएका पर्खाल ३५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी र मापदण्डविपरीत बनाइएका पर्खाल हटाउन निर्देशन दिएको छ। महानगरले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र घर वा जग्गा घेर्न मापदण्ड पूरा नगरी बनाइएका पर्खाल ३५...

३५ दिनभित्र अनधिकृत सीमा पर्खाल हटाउन काठमाडाैँ महानगरकाे निर्देशन – देशसञ्चार

काठमाडाैँ- काठमाडाैँ महानगरपालिकाले ३५ दिनभित्र महानगर क्षेत्रभित्रका अनधिकृत सीमा पर्खाल हटाउन निर्देशन दिएकाे छ। महानगरले बिहीबार सूचना जारी गरी सीमा

मापदण्ड विपरीत बनेका पर्खाल हटाउन काठमाण्डौ महानगरको आग्रह

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन सूचना निकालेको छ । महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो । मापदण्डले कम्पाउण्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार गर्न घरधनीलाई सूचित गरिएको महानगरले जनाएको छ । कतिपय पर्खालहरु नक्सा पास नगरि निर्माण भएका पाइएकोले सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाउन सूचित गरिएको छ । सूचनाको बेवास्ता गरेमा सीमा पर्खाल ...