सिमकोट – सिमकोट बजारमा चोरीका घटना बढ्दै गएकोे पाइएको छ। मानिस नभएको मौका पारी दिउँसो र रातिको समयमा घर–घरबाट सामान चोरी हुने क्रम बढेको हो। सिमकोट बजारका कुण्डला भण्डारीले रातिको समय पारी आफ्नो घरबाट तीन वटा खरायो, एउटा कुखुरा, तीन वटा सुकाएर राखिएको ज्याकेट चोरी भएको बताइन्। उनको घरबाट दुई दिनमा ती सामान चोरी भएका […]