सिमकोट – नेपाल नागरिक उड्डयान प्राधिकरणले सिमकोट विमानस्थललाई यसै आर्थिक वर्षमा विस्तार गर्ने भएको छ। विमानस्थलको लम्बाई कम रहेको कारण त्यसको लम्बाई बढाउन लागिएको हो। नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थलका अनुसार यसवर्ष विमानस्थलको लम्बाई एक सय पचास मिटर अगाडि विस्तार गरिने छ। विमानस्थलको पश्चिमपट्टिको रानीबन क्षेत्रमा विमानस्थल विस्तार गर्न लागिएको हो। यसका लागि जग्गाको नापजाँच […]