विप्लव नेतृत्वको नेकपा परित्याग गरेका ४ जना केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश गर्दै

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव‘ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका चार जना केन्द्रीय सदस्य नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्ने तयारी गरेका छन् । नेकपाका केन्द्रीय सदस्यहरु ओमप्रकाश पुनसहित चार जना केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका हुन् । जना केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश गर्न लागेको प्रचण्डनिकट एक नेताले बताए । […]