संखुवासभा : संखुवासभामा बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी छ। गत शनिबार राति अविरल बर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए।बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी चौथो दिन बुधबार पनि जारी छ। बाढी पहिरोका कारण संखुवासभाका १७ घर विस्थापित भएका छन्।बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी बीरेन्द्र गोदारले जानकारी दिए। बेपत्ताको चौथो दिन पनि बिहानैदेखि खोजी जारी रहेको उनले बताए। बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरम
काठमाडौं । इटलीमा भारी वर्षापछि आएको बाढी र पहिरोले पुरिदा थुप्रैको मानिसकाे मृत्यु भएकाे छ । साेही बाढी र पहिरोका कारण ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको आशंका समेत गरिएको हाे । इटलीको नेपल्स नजिकै इस्चिया टापु वरिपरीका घरहरु पुरिएको र बगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बाढी बस्तीसम्म प्रवेश गर्दा सयौं सवारी साधनहरू समेत […]
२५ भदौ, धनगढी । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुलामा ठूलो धनजनको गरेको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बाढी पहिरोले दुई वटै स्थानीय तहका ६० घरपरिवार विस्थापित भएको […]
धनगढी। दार्चुलाको महाकाली नगरपालिकामा शुक्रबार राति आएको बाढी पहिरोका कारण कम्तिमा पाँच जनाको मृत्यु हुनका साथै चारभन्दा बढी बेपत्ता भएका छन् । स्थानीय लास्कु खोलामा आएको बाढीका कारण दार्चुलाको वडा नम्बर १, २, ३ र ४ का बासिन्दा प्रभावित भएका हुन् । महाकाली नगरपालिका–४ का वडा अध्यक्ष जगतबहादुर चुनाराका अनुसार लस्कु खोला यसअघि त्यसरी कहिल्यै […]
The post दार्चुलामा बाढी पहिरो : पाँच जनाकाे मृत्यु, चार बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
चीनको दक्षिणपश्चिमी पहाडी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि वर्षा, बाढी र पहिरोका कारण बेपत्ता भएका दर्जनौं व्यक्तिको खोजी कार्य बिहीबार पनि प्रभावित भएको छ । गत सोमबार सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको ६.६ म्याग्निच्यूडको भूकम्प जाँदा भूकम्पको केन्द्रविन्दु नजिकै रहेको गान्जी प्रान्तमा ४६ जनाको मृत्यु भएको छ भने छिमेकी याआन शहरमा ३६ जनाको मृत्यु भएको सरकारी प्रसारक सीसीटिभीले जनाएको छ ।अन्य २७० भन्दा बढी घाइते भएका छन्
आइतबारदेखिको अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ४८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार ११ जिल्लाका ४८ जनाको बाढी तथा पहिरोका कारण मृत्यु भएको हो । मन्त्रालयका अनुसार बाढी तथा पहिरोबाट कालिकोटमा १, बैतडीमा ४, डडेलधुरामा १, डोटीमा ९, हुम्लामा ६, प्युठानमा १, धनकुटामा ६, सुनसरीमा २, पाँचथरमा ६, इलाममा ११ र उदयपुरमा १ जनाको मृत्यु भएको छ । यस्तै डोटीमा १ जना, बझाङमा २३ जना, प्युठानमा २ जना र इलाममा ५ जना बेपत्ता भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यस्तै ७ जिल्
हेटौंडा : वाग्मती प्रदेशका विभिन्न जिल्लाहरुमा असार महिनामा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २५ जनाको मृत्यु भएको छ भने १३ जना मानिस घाइते भएका छन्। एक महिनाको यस अवधिमा बाढी, पहिरोको कारण बेपत्ता भएका २७ जनाको अवस्था हालसम्म अज्ञात रहेको छ।
बाढीका कारण सिन्धुपाल्चोक, चितवन, धादिङ, सिन्धुली लगायतका जिल्लाका…
२ असार, काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो । विभिन्न जिल्लाबाट बुधबार साढे ६ बजेसम्म प्राप्त विवरण अनुसार हालसम्म ११ जना घाइते […]
अविरल वर्षासँगै सिन्धुपाल्चोकका विभिन्न स्थानमा भीषण बाढी आएको छ । बाढीका कारण कम्तीमा ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित लार्के र याङ्ग्रीमा पहिरो गएको छ । पहिरोका कारण इन्द्रावती नदी थुनिन पुगेको छ भने जसका कारण तिपेनी बजारमा बाढी पस्नुका साथै आसपासका क्षेत्रमा जोखिम बढेको छ ।
घटनास्थलमा सुरक्षाकर्मीले जाने प्रयास गरिरहेको बाढीमा कारण समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दि...