सिन्धुपाल्चोकमा भीषण बाढी, कम्तीमा ६ जना बेपत्ता

अविरल वर्षासँगै सिन्धुपाल्चोकका विभिन्न स्थानमा भीषण बाढी आएको छ । बाढीका कारण कम्तीमा ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित लार्के र याङ्ग्रीमा पहिरो गएको छ । पहिरोका कारण इन्द्रावती नदी थुनिन पुगेको छ भने जसका कारण तिपेनी बजारमा बाढी पस्नुका साथै आसपासका क्षेत्रमा जोखिम बढेको छ । घटनास्थलमा सुरक्षाकर्मीले जाने प्रयास गरिरहेको बाढीमा कारण समस्या भइरहेको  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दि...

सम्बन्धित सामग्री

मलेसियामा फेरि भीषण बाढी

मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–शहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पु¥याएका छन् । बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । बाढीले कार बगाउँदा उनको मृत्यु भएको हो । छब्बीस हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । दक्षिणी जोहोर राज्य र छिमेकी सिङ्गापुर […]

कर्णाली राजमार्गको कालिकोट- जुम्ला खण्ड खुल्यो

अविरल वर्षापछि आएको भीषण बाढी र पहिराेले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत कालिकोट –जुम्ला सडकखण्ड खुलेको छ।...

यूईईमा भीषण बाढी

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)मा भीषण वर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित पारेको छ। बाढीका कारण मानिसहरु विभिन्न ठाउँहरुमा थुनिएका छन्।शारजाह र फुजेराह शहरहरुमा उद्दारका लागि उद्दारकर्मीहरु खटिएका छन्। समस्यामा परेकाहरुलाई उद्दार गर्न समेत कठिनाइ भएको छ।सबैभन्दा बढी फुजाइराह शहर प्रभावित भएको छ। आबुधाबी र दुबईमा भने पानी नै कम परेको छ। बाढी आउनसक्ने ठाउँहरुमा सरकारले सतर्कता अपनाउन आग्रह गरेको र सकेसम्म सुरक्षित स्थानमा बस्न भनिएको छ।बाढीले घरबारबिहीन भएकाहरुलाई विभिन्न होटलहरु

पूर्वी अष्ट्रेलियामा भीषण बाढी, ८ जनाको मृत्यु

१६ फागुन, काठमाडौं । अष्ट्रेलियामा वर्षापछि  भीषण बाढी आएको छ । बाढीमा परी ८ जनाले ज्यान गुमाइसकेका छन् । पूर्वी अष्ट्रेलियामा निरन्तरको वर्षापछि आएको बाढीमा परी ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बाढीमा परी ज्यान गुमाउने सबै क्विन्सल्याण्ड राज्यका हुन् । प्रहरीले बाढीमा बेपत्ता भएका एक व्यक्तिको खोजी कार्य गरिरहेको छ । न्यू […]

किन आयो मेलम्चीमा फेरि गेग्रानसहितको भीषण बाढी?

काठमाडौँ – पछिल्लोपटक सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्ची क्षेत्रमा आएको बाढीको कारण स्पष्ट भएको छैन, तर विज्ञहरु यसमा हिमनदीले बगाएर ल्याउने गेग्रानहरुको मात्रा देखिएको बताउँछन्। प्राप्त तस्बिर तथा भिडियो र स्थलगत हवाई निरीक्षणको क्रममा हेलम्बु गाउँपालिका–१ भेमथाङ क्षेत्रमा खसिरहेको पहिरोमा हिमाली क्षेत्रको गेग्रानको मात्रा अधिक रहेको विज्ञहरुले बताएका हुन्। विस्तृत अध्ययनका लागि टोलीसहित भेमथाङ जाने तयारीमा रहेका […]

मेलम्चीमा फेरि आयो भीषण बाढी

सिन्धुपाल्चोकको मेलम्ची खोलामा भीषण बाढी आएको छ । शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव बढ्दै गएको मेलम्ची प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए । प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।वर्षा सामान्य भएपनि बाढीको बहाव बढी मात्रामा आएको उनको भनाई छ । प्रहरी निरीक्षक राईले भने–‘हिजो अस्तिको भन्दा केही बढी मात्रामा बाढी आएपनि पहिलो दिनको भन्दा अलि कम छ । मेलम्ची क्षेत्रमा पानी खास

मेलम्चीमा भीषण बाढी र पहिरो

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा आएको भीषण बाढी र पहिरोले थुप्रै ठाउँमा क्षति पुर्‍याएको छ ।

मलेसियामा फेरि भीषण बाढी

मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–सहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पुर्‍याएका छन् ।

जापानमा भीषण बाढी

आसाकुरा (जापान), २२ असार । दक्षिणी जापानमा भीषण बाढी आएको समाचार छ । सो बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ ।