बाढी पहिरोका कारण ५ जनाको मृत्यु, १९ बेपत्ता

२ असार, काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो । विभिन्न जिल्लाबाट बुधबार साढे ६ बजेसम्म प्राप्त विवरण अनुसार हालसम्म ११ जना घाइते […]

सम्बन्धित सामग्री

बाढी पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु

काठमाडौँ - दुई दिन देखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर ५३ जनाको मृत्यु भएको छ ।  बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुरको नख्खु खोलाले बगाउँ...

बेपत्ताको खोजी तीव्र बनाएका छौँ : दार्चुला प्रजिअ उपाध्याय

काठमाडौँ । शुक्रबार रातिबाट परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण दार्चुलामा १० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीलाई तिव्र पारिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ४ पुरुष र ६ महिला बेपत्ता छन् । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी पहिरोमा परेर ५ जनाको मृत्यु […]

दार्चुलामा बाढी–पहिरोको बितण्डा : ५ जनाको मृत्यु, १० जना बेपत्ता

२५ भदौ, धनगढी । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुलामा ठूलो धनजनको गरेको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बाढी पहिरोले दुई वटै स्थानीय तहका ६० घरपरिवार विस्थापित भएको […]

मनसुनी विपत्ति : नेपालले कति बेहोर्‍यो क्षति ?

काठमाडौँ : यस वर्षको मनसुन सुरु भएदेखि बाढी र पहिरोका कारण २३ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा २४ जना बेपत्ता छन् ।  मनसुन सुरु भएपछि सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ भने २० अझैँ बेपत्ता छन् ।  गृह मन्त्रालयले सार्वजन…

मनसुनी विपत्ति : नेपालले कति बेहोर्‍यो क्षति ?

काठमाडौँ : यस वर्षको मनसुन सुरु भएदेखि बाढी र पहिरोका कारण २३ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा २४ जना बेपत्ता छन् ।  मनसुन सुरु भएपछि सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ भने २० अझैँ बेपत्ता छन् ।  गृह मन्त्रालयले सार्वजन…

लेदोसहितको पहिरोले चिलीको गाउँ पुरियो : ५ जनाको मृत्यु, १५ बेपत्ता

पुस २ – चिलीमा पहिरोका कारण एक गाउँमा ठूलो क्षति पुगेको छ भने कम्तिमा पाँचजनाको ज्यान गएको छ । मुसलधारे वर्षासँगै गएको पहिरोका कारण चिलीको दक्षि...