इटलीमा बाढी र पहिरोका कारण जनजीवन अस्तब्यस्त

काठमाडौं । इटलीमा भारी वर्षापछि आएको बाढी र पहिरोले पुरिदा थुप्रैको मानिसकाे मृत्यु भएकाे छ । साेही बाढी र पहिरोका कारण ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको आशंका समेत गरिएको हाे । इटलीको नेपल्स नजिकै इस्चिया टापु वरिपरीका घरहरु पुरिएको र बगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बाढी बस्तीसम्म प्रवेश गर्दा सयौं सवारी साधनहरू समेत […]