बलात्कार आरोपमा फरार रहेका उपप्रमुखले गरे प्रहरीसमक्ष आत्मसमर्पण

सिरहा । बलात्कार आरोपमा फरार रहेका सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । शुक्रबार उनी कानुन व्यवसायीमार्फत लहान प्रहरीमा हाजिर भएका हुन् । उनको लहानस्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । गत जेठमा १९ गते जागिरको प्रलोभन देखाई २१ वर्षीया युवतीमाथि बलात्कार प्रयास गरेको उनीमाथि आरोप छ […]

सम्बन्धित सामग्री

बलात्कार गरी फरार भारतीय नागरिक पक्राउ

प्रहरीले जबर्जस्ती करणी (बलात्कार) को अभियोगमा मुद्दामा कैद तोकिएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कालीमाटीमा ग्यारेज÷वर्कशप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँका ४७ वर्षीय सकील खानलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबर्जस्ती करणी …

किशोरी बलात्कार गरी फरार भएको आरोपमा टिपर चालक पक्राउ

२८ असार, काठमाडौं ।  किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना टिपर चालक पक्राउ परेका छन् । १७ वर्षीय किशोरीलाई बलात्कार गरी फरार रहेको आरोपमा दोलखाको गौरीशंकर गाउँपालिका-८ घर भएका ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार दोलखाबाट-काठमाडौंतर्फ आउँदै गरेको टिपरमा चढेकी किशोरीलाई घर पुर्‍याइदिने भनी चन्द्रगिरि नगरपालिका-७ थानकोटमा पार्किङ गरेर चालक नेपालीले टिपरमै […]

युवतीमाथि सामूहिक बलात्कार आरोपमा दुई जना पक्राउ, दुई फरार

काठमाडौँ । दाङको तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यस घटनामा संलग्न दुई जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। बलात्कार आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-९ दोघरेका २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरीलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका […]

बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार पक्राउ

बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका फरार इब्रार भन्ने इबरार अहमद मनियार पक्राउ परेका छन्।

बलात्कार आरोपी सांसद बानियाँ फरार सूचीमा

जुम्ला – बलात्कार आरोपित नेकपा एमालेका सांसद मोहन बानियाँ प्रहरीको फरार सूचीमा छन् । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका मुगु जिल्लाका नेकपा एमाले समानुपातिक सांसद बानियाँ प्रहरीको फरार सूचीमा रहेका हुन् ।माघ १९ गते नेपालगन्जको एक होटलमा बलात्कार गरेको भन्दै सांसद बानियाँ विरुद्ध जुम्लाकी एक महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा […]

बलात्कार आरोपी मुगुका सांसद बानियाँ प्रहरीको फरार सूचिमा

जुम्ला- बलात्कार आरोपित नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ प्रहरीको फरार सूचिमा रहेका छन् । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका मुगुका बानियाँ नेकपा एमाले समानुपातिक सांसद प्रहरीको फरार सूचिमा रहेका हुन् । माघ १९ गते नेपालगञ्जको एक होटेलमा बलात्कार गरेको भन्दै सांसद बानियाँविरुद्ध जुम्लाकी एक पीडित महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय […]

छोरी बलात्कार गरी फरार दुलाल १५ वर्षपछि पक्राउ

१५ वर्षअघि आफ्नै छोरीलाई जर्बजस्ती करणी (बलात्कार) गरी फरार रहेको सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी १३ ठुलोसिरुवारी निवासी विनोद दुलाललाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार चौतारा साँगाचोकगढी नगर साँगाचोक बजारमा लुकिछिपी बसेको सूचनाका आधारमा सुरक्षाकर्मीले फेला पारेको बस्नेतले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतका अनुसार अभियुक्त दुलाललाई विशेष सूचनाको आधारमा शनिबार जिल्ला प्रहरी कार्यालयबाट …

बलात्कार गरी फरार रहेका दुई आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालय गुल्मीले बलात्कार गरेर फरार दुईजनालाई पक्राउ गरेको छ। १७ वर्षीया बालिकालाई बलात्कार गरेर फरार कपिलवस्तु बाणगंगा नगरपालिका–१ पिपराका २१ वर्षीय चन्द्र बहादुर थापा र ३१ वर्षीया महिलालाई...

बलात्कार मुद्दाका फरार युवक पक्राउ

बलात्कार मुद्दाका फरार एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ घर भएका २९ वर्षीय रोहन विक भन्ने रोहन श्रेष्ठलाई पक्राउ गरेको हो ।श्रेष्ठले २०७२ असार २६ मा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा एक युवतीलाई बलात्कार गरेका थिए । युवतीलाई फकाएर कागेश्वरी मनहरा–७ स्थित एउटा गेष्ट हाउसमा लगेर उनले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।सो मुद्दामा उच्च अदालत पाटनले २०७५ जेठमा उनलाई  ५ वर्ष कैद सजाय हुन

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

बुटवल । दाङ जिल्ला प्रहरी कार्यालयले बिहिबार बलात्कार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।गत साउन ९ गते दिउँसो एक महिलालाई बलात्कार गरेको आरोपमा राप्ती गाउँपालिका वडा नम्वर ३ का २८ वर्षीय अर्जुन बिकलाई पक्राउ गरिएको हो ।पक्राउ परेका बिकलाई तुलसीपुरको चोकमा लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।  उनलाई जिल्ला अदालतमा पेश गरी म्याद थप गरिएको छ ।