छोरी बलात्कार गरी फरार दुलाल १५ वर्षपछि पक्राउ

१५ वर्षअघि आफ्नै छोरीलाई जर्बजस्ती करणी (बलात्कार) गरी फरार रहेको सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी १३ ठुलोसिरुवारी निवासी विनोद दुलाललाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार चौतारा साँगाचोकगढी नगर साँगाचोक बजारमा लुकिछिपी बसेको सूचनाका आधारमा सुरक्षाकर्मीले फेला पारेको बस्नेतले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतका अनुसार अभियुक्त दुलाललाई विशेष सूचनाको आधारमा शनिबार जिल्ला प्रहरी कार्यालयबाट …

सम्बन्धित सामग्री

बाको हातखुट्टा बाँधेर छोरी बलात्कार गर्ने १८ वर्षपछि पक्राउ

इटहरी । सुनसरीमा १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरी फरार रहेका आरोपीलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी राजकुमार राईका अनुसार २०६१ मंसिर २३ गते रातको समयमा इनरुवा २ मा १४ वर्षीया बालिकालाई सुरज बिकसहितको समूहले आफ्नै घरमा सामूहिक बलात्कार गरेको थियो । प्रहरीका अनुसार ४/५ जनाको समूहले बालिका […] The post बाको हातखुट्टा बाँधेर छोरी बलात्कार गर्ने १८ वर्षपछि पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

छोरी बलात्कार गरी फरार व्यक्ति पक्राउ

चितवन : छोरी बलात्कार गरी फरार भएका चितवनका एक व्यक्ति पक्राउ परेका छन्। उनलाई नुवाकोटमा लुकिछीपी बसेको अवस्थाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।  उनिविरुद्ध १५ वर्षीय छोरीले गत सोमबार जवरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन्। जिल्ला प्रहरी ...

आफ्नै छोरी बलात्कार गर्ने बावुविरुद्ध जबरजस्ती करणी मुद्दा

ओखलढुंगा– आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ । १३ वर्षीया छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरी मुद्दा चलाइएको हो । १३ वर्षीय छोरीलाई गएको शुक्रबार बलात्कार गरेर फरार रहेका बाबुलाई शनिबार पक्राउ गरी सोमबार मुद्दा चलाइएको प्रहरीले जनाएको छ । बालिक...