किशोरी बलात्कार गरी फरार भएको आरोपमा टिपर चालक पक्राउ

२८ असार, काठमाडौं ।  किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना टिपर चालक पक्राउ परेका छन् । १७ वर्षीय किशोरीलाई बलात्कार गरी फरार रहेको आरोपमा दोलखाको गौरीशंकर गाउँपालिका-८ घर भएका ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार दोलखाबाट-काठमाडौंतर्फ आउँदै गरेको टिपरमा चढेकी किशोरीलाई घर पुर्‍याइदिने भनी चन्द्रगिरि नगरपालिका-७ थानकोटमा पार्किङ गरेर चालक नेपालीले टिपरमै […]