काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले हेटौँडामा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, मकवानपुर–१ (क) का प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, उद्योगी–व्यवसायी, यातायात व्यवसायी, कानुन व्यवसायी, विभिन्न निकायका प्रतिनिधि तथा स्थानीयसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका छन् । शनिबार पूर्वमुख्यमन्त्री पौडेलसँगको भेटमा हेटौँडा र मकवानपुरको विकास, वन तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने विकास निर्माणका काममा देखिएका समस्या, […]
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र विराटनगर किङ्सबीचको खेलका क्रममा विद्यार्थीहरूले जलवायु न्यायको माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका छन्।
काठमाडौं । क्रिकेटको रोमाञ्चक प्रतिस्पर्धाबीच नेपाल प्रिमियर लिग (एनपीएल) को मैदानबाट जलवायु न्यायको आवाज उठेको छ। सनिबार लुम्बिनी लायन्स र विराटनगर किङ्सबीचको खेलका क्रममा विद्यार्थीहरूले ‘CLIMATE JUSTICE’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै जलवायु संकटप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल हेर्न पुगेका विद्यार्थीहरूले दर्शकदीर्घाबाट प्लेकार्ड प्रदर्शन गरेका थिए। खेलको माहोलबीच […]
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले चाल्ने कदमलाई पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा चौधरी ग्रुपका व्यक्तिहरू तथा विचौलिया इनम सापकोटाको मोबाइल फोन भेटिएको विषय सार्वजनिक भएपछि त्यसबारे पार्टीको धारणा माग्दा […]