बलात्कार गरी फरार भारतीय नागरिक पक्राउ

प्रहरीले जबर्जस्ती करणी (बलात्कार) को अभियोगमा मुद्दामा कैद तोकिएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कालीमाटीमा ग्यारेज÷वर्कशप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँका ४७ वर्षीय सकील खानलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबर्जस्ती करणी …

सम्बन्धित सामग्री

किशोरी बलात्कार गरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ

वीरगंज : बारा प्रहरीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार, मोतिहारी जिल्ला थाना आदापुर औरहियाको जमुनभरा घर भई हाल धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखुमा बस्दै आएका २५ वर्षीय सन्तयाज हवारी रहेका छन्। उनले धादिङको गजुरीकी १५…