चितवनः एमालेकै कार्यकर्ताबाट सुरक्षा खतरा बढेको भन्दै एमाले उपाध्यक्ष भीम रावललाई सुरक्षाकर्मी थपिएको छ। महाधिवेशनको बन्दसत्र जारी रहेकै अवस्थामा रावललाई सुरक्षाकर्मी थप गरिएको हो। शनिबार रावल बस्ने होटेल समेत खुलाइएको छैन।
इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी इन्द्र रानाले सुरक्षाकर्मी परिचालन गरिएको पुष्टि गरे। तर, थपिएको संख्या भने यकिन गरेनन्।
रानाले भने,…