सुरक्षा संवेदनशीलताका आधारमा प्रत्येक मतदान केन्द्रमा ८ देखि ११ सुरक्षाकर्मी
सुरक्षा संवेदनशीलता हेरेर स्थानीय निर्वाचनमा प्रत्येक मतदान केन्द्रमा आठदेखि ११ सुरक्षाकर्मी खटिने भएका छन् । प्रत्येक केन्द्रमा तीन नेपाल प्रहरी र बाँकी म्यादी प्रहरी खटिनेछन् । सशस्त्र प्रहरी र सेनाले भने मतदानस्थलबाहिर...