काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजेन्द्र श्रेष्ठले अब ७६ को २ अनुसार नै सरकार बन्ने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र आफूहरु मिल्दा नयाँ सरकार बन्ने दाबी गरेका छन् […]