माओवादी केन्द्रलाई दोस्रो पार्टी बनाउने गरी मात्र तालमेल गर्नुपर्छ भन्ने प्रचण्डको अभिव्यक्ति बेठीक होः राजेन्द्र श्रेष्ठ

काठमाडौं, १५ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एवं जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेकपा (माओवादी केन्द्र) लाई दोस्रो पार्टी बनाउने गरी मात्र तालमेल गर्नुपर्छ भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति लोकतान्त्रिक विधि र प्रक्रिया अनुरुप नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा […]