मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट

काठमाडौं, २६ जेठ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट भएको छ । मन्त्री श्रेष्ठको कक्षमै कुटाकुट भएको हो । सांसद यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै श्रेष्ठमाथि आक्रमण गरेका थिए । त्यसपछि श्रेष्ठले पनि प्रतिकार गरेका थिए । उनीहरुबीच कुटाकुट भएपछि सुरक्षागार्डले रामबाबुलाई समातेर निकालेका थिए । कुटाकुट […]

सम्बन्धित सामग्री

यसकारण मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट

काठमाडौं, २६ जेठ । सिंहदरबारस्थित संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीको कार्यकक्ष केहीबेर तनावग्रस्त भयो । त्यहाँ मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच हात हालाहाल भयो । जनता समाजवादी पार्टीको मधेश प्रदेशका कमाण्डर समेत रहेका रामबाबु यादव आक्रोशित हुँदै मन्त्रालय पुगेका थिए । त्यहाँ श्रेष्ठलाई भेटेपछि उनले आफूहरुको क्षेत्रमा बजेट किन नहालेको भनी […]