काठमाडौं : जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले काठमाडौं महानगरमा आधारभूत विकास आवश्यक रहेको बताएका छन्।
सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभामा संघीय मामिला तथा प्रशासन मन्त्री रहेका उनले ससाना कुराहरुलाई उम्मेदवारहरुले सम्बोधन गर्न सक्नुपर्ने बताए।
महानगरलाई सांस्कृति र सम्पदा नगरको रुपमा विकास गर्न बांकी रहेको भन्दै ट्राफिक व्यवस्थापन, फोहोर समस्यालाई…