युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।

सम्बन्धित सामग्री

रुसद्वारा आफ्ना कारण विश्वव्यापी खाद्य सङ्कट उत्पन्न भएको आरोपको अस्वीकार

रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले आफ्नो देशका कारण विश्वव्यापी खाद्य सङ्कट उत्पन्न भएको आरोपको अस्वीकार गर्नुभएको छ । कुटनीतिक अभियानमा इजिप्टमा रहेका उहाँले अरब लिगका राजदूतहरूको भेलामा पश्चिमा देशहरूमाथि विश्वव्यापी खाद्य सुरक्षामा परेको असरबारे तथ्य तोडमोड भएको दाबी गर्नु भएको छ । उहाँले पश्चिमा देश अन्य देशमाथि हाबी हुन खोजेको पनि आरोप लगाएका बीबीसीले जनाएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेयता अरब र अफ्रिकी देशहरूमा खाद्यान्न अभाव भएको छ भने विश्वभर महँगी बढेको छ । युक्रेनमा उत्पादित अन्नको निर्यात गर्ने सम्बन्ध...

युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको महिनौं लामो आक्रमणविरुद्ध युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमाहरू विभाजित भएको बताएका छन् । ‘एकता हतियारका बारेमा हो । के यो एकता व्यवहारमा छ ? म यो देख्न सक्दिन । हामी वास्तवमै एकताबद्ध हुँदा रुसमाथि हाम्रो ठूलो फाइदा हुनेछ’, जेलेन्स्कीले विश्व आर्थिक सम्मेलनमा भने ।वासिंगटन  र युरोपेली देशहरूले युक्रेनमा अर्बौं डलरको हतियार उपलब्ध गराएका छन्, ताकि युक्रेनी सेनाले रुसी फौजलाई परास्त गर्न सकियोस् । युक्रेनले अमेरिकी नेतृत्

युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित : जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको महिनौं लामो आक्रमणबिरूद्ध युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमाहरू विभाजित भएको बताएका छन् । ‘एकता हतियारका बारेमा हो । के यो एकता व्यवहारमा छल ? म यो देख्न सक्दिन । हामी वास्तवमै एकताबद्ध हुँदा रुसमाथि हाम्रो ठूलो फाइदा हुनेछ’, जेलेन्स्कीले विश्व आर्थिक सम्मेलनमा भने । वासिंगटन र युरोपेली देशहरूले […]

रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति रोक्यो

एजेन्सी- रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ। युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको हो। पोल्याण्ड र बुल्गेरिया दुबै नेटो सदस्यसमेत हुन्। पोल्यान्डको सरकारी स्वामित्वको पिजिएनआइजीले रुसी ग्यास उद्योग कम्पनी गाजप्रोमले आपूर्ति बन्द गरेकाे जनाएको छ। तर, तत्काल […]

रुसमाथि पश्चिमा देशको प्रतिबन्ध ‘क्रूर’ – चीन

चीन सरकारका एक उच्च अधिकारीले युक्रेनमाथिको आक्रमणलाई लिएर पश्चिमा देशले रुसमाथि लगाएको आर्थिकसहितको प्रतिबन्ध ‘क्रूर’ रहेको बताएका छन्। समाचार संस्था रोयटर्समा प्रकाशित भएको समाचारअनुसार शनिबार चीनका उपविदेशमन्त्री ली युचेङले पश्चिमा देश रुसमाथि क्रूर बनेको आरोप लगाएका हुन्। उनले सैन्य गठबन्धन नेटोसम्बन्धी रुसको धारणालाई समेत समर्थन गरेका छन्। नेटो गठबन्धन थप पूर्वतिर विस्तार भएमा परमाणु शक्ति […]

रूसमाथि प्रतिबन्ध लगाउँदै पश्चिमा शक्ति

किभ : युक्रेन विवादलाई लिएर पश्चिमा शक्तिले रूसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अमेरिका‚ बेलायत‚ जर्मनी र नेटोले विभिन्न खाले प्रतिबन्ध लगाएको घोषणा गरेका छन्। युक्रेन र रूस विवादका बीच नेटोले युक्रेनी राजदूतसँग आकस्मिक बैठक गर्ने निर्णय गरेको छ। यसैबीच रूसले भने पूर्वी युक्रेनमा सेना पठाउने कुनै योजना नरहेको स्पष्ट पारेको छ। यसअघि रूसले पूर्वी युक्रेनका दुई शहर दोनेत्स्क र लुहान्स्कलाई छुट्टै राज्यको रूपमा मान्यता दिने घोषणा गरेको थियो।पश्चिमा देश

के हो नेपालसमेत जोडिएको 'हिमालय क्वाड' : किन सशंकित हुँदैछन् भारत र पश्चिमा देश?

काठमाडौं : दक्षिण एसियामा नेपालको भू-राजनीतिक अवस्थिति शक्ति राष्ट्रका लागि रणनीतिक रुपमा रहँदै आएको छ। नेपालका दुई छिमेकी राष्ट्रहरु चीन र भारत आफ्नो प्रभुत्व जमाई राख्न चाहन्छन्। त्यस्तै अमेरिकाका लागि पनि नेपाल दक्षिण एसिया हेर्न रणनीतिक महत्त्वको भूगोलको रुपमा रहँदै आएको छ। यतिबेला हिमालय राष्ट्र नेपाल तीन शक्तिकेन्द्र बिचको टकरावमा…