रुसद्वारा आफ्ना कारण विश्वव्यापी खाद्य सङ्कट उत्पन्न भएको आरोपको अस्वीकार

रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले आफ्नो देशका कारण विश्वव्यापी खाद्य सङ्कट उत्पन्न भएको आरोपको अस्वीकार गर्नुभएको छ । कुटनीतिक अभियानमा इजिप्टमा रहेका उहाँले अरब लिगका राजदूतहरूको भेलामा पश्चिमा देशहरूमाथि विश्वव्यापी खाद्य सुरक्षामा परेको असरबारे तथ्य तोडमोड भएको दाबी गर्नु भएको छ । उहाँले पश्चिमा देश अन्य देशमाथि हाबी हुन खोजेको पनि आरोप लगाएका बीबीसीले जनाएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेयता अरब र अफ्रिकी देशहरूमा खाद्यान्न अभाव भएको छ भने विश्वभर महँगी बढेको छ । युक्रेनमा उत्पादित अन्नको निर्यात गर्ने सम्बन्ध...

सम्बन्धित सामग्री

अफ्रिकी ‘कोप’: भोकमरी मुद्दाले प्राथमिकता पाएन

अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई अफ्रिकी कोपसमेत मानिन्छ। सम्मेलनका हालसम्मका कार्यक्रम र छलफलमा उठेका विषयवस्तु हेर्दा यस महादेशका मुख्य मुद्दा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य सङ्कट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता पा...

अफ्रिकी ‘कोप’ : भोकमरी मुद्दाले प्राथमिकता पाएन

इजिप्ट कात्तिक २७ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा खाद्य सङ्कटको मुद्दाले अपेक्षाकृत प्राथमिकता नपाएको देखिएको छ । अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई अफ्रिकी कोपसमेत मानिन्छ । सम्मेलनका हालसम्मका कार्यक्रम र छलफलमा उठेका विषयवस्तु हेर्दा यस महादेशका मुख्य मुद्दा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य सङ्कट, भोकमरी र खडेरीजस्ता […]

कोप-२७ : भोकमरी मुद्दाले प्राथमिकता पाएन

इजिप्त । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा खाद्य सङ्कटको मुद्दाले अपेक्षाकृत प्राथमिकता नपाएको देखिएको छ । अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई अफ्रिकी कोपसमेत मानिन्छ । सम्मेलनका हालसम्मका कार्यक्रम र छलफलमा उठेका विषयवस्तु हेर्दा यस महादेशका मुख्य मुद्दा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य सङ्कट, भोकमरी र खडेरीजस्ता विषयले आशा […]

अफ्रिकी ‘कोप’ : भोकमरी मुद्दाले प्राथमिकता पाएन

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा खाद्य सङ्कटको मुद्दाले अपेक्षाकृत प्राथमिकता नपाएको देखिएको छ । अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई अफ्रिकी कोपसमेत मानिन्छ । सम्मेलनका हालसम्मका कार्यक्रम र छलफलमा उठेका विषयवस्तु हेर्दा यस महादेशका मुख्य मुद्दा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य सङ्कट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता […]

करिब ६० लाख सोमालियाली खाद्य सङ्कटमा परेको राष्ट्रसङ्घको भनाई

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले सोमालियामा खाद्य सङ्कट उत्पन्न भएको भन्दै सो समस्याको जोखिममा कम्तीमा पनि ६० लाख मानिस परेका बताएको छ । खाद्य सङ्कटका कारण उत्पन्न भएको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसङ्घले सहयोगको अपिल पनि गरेको छ । त्यहाँ केही समय यता देखिको खडेरी तथा आन्तरिक द्वन्द्वका कारण खाद्य सङ्कट परेको जनाइएको छ […]

इथियोपियाका ९० लाख मानिसलाई खाद्य संकट पर्नसक्ने राष्ट्रसंघको चेतावनी

अदिस अबाबा– द्वन्द्वग्रस्त मुलुक इथियोपियामा ९० लाखभन्दा बढी मानिसलाई खाद्य सङ्कट पर्न सक्ने देखिएको छ । संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व खाद्य कार्यक्रमले शुक्रबार दिएको जानकारी अनुसार इथियोपियाका ९० लाखभन्दा बढीलाई खाद्य अभाव हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने भएको छ । इथियोपियामा खाद्य सङ्कट उत्पन्न हुने बारेमा अन्तर्राष्ट्रिय समुदायको तत्काल ध्यानाकर्षण गराउनु पर्ने राष्ट्रसंघीय अधिकारीहरूको […]

उत्तर कोरियामा चरम खाद्य संकट

सियोल, १८ बैशाख । प्रतिकूल मौसमका कारण चरम खाद्य सङ्कट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रस समक्ष आपतकालीन सहयोगका लागि आग्रह...