रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति रोक्यो

एजेन्सी- रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ। युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको हो। पोल्याण्ड र बुल्गेरिया दुबै नेटो सदस्यसमेत हुन्। पोल्यान्डको सरकारी स्वामित्वको पिजिएनआइजीले रुसी ग्यास उद्योग कम्पनी गाजप्रोमले आपूर्ति बन्द गरेकाे जनाएको छ। तर, तत्काल […]