लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : 'उत्साह पनि, चिन्ता पनि'

राष्ट्रपति रामचन्द्र पौडेलले कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछूत, घरेलु महिला हिंसाजस्ता कुप्रथाका कारण अझै पनि केही महिला दिदीबहिनी विविध किसिमका हिंसा, विभेद र अपमानका पीडा खप्न बाध्य भएकाे बताएका छन् ।

सम्बन्धित सामग्री

लैङ्गिक हिंसाविरुद्धको अभियान सम्पन्न

दोलखाको भीमेश्वर नगरपालिकाले विविध कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न गरेको छ । ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता’ मूल नाराका साथ मङ्सिर १० देखि मङ्सिर २५ गतेसम्म हिंसाविरुद्धका सचेतनामूलक कार्यव्रmम गरी सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

महिला हिंसाको ‘मूल कारक’ घरेलु हिंसा

यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्गलबार सम्पन्न हुँदैछ । यसबिचमा सरकारी र गैरसरकारी सङ्घसंस्थाले ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रम गरी यस अभियानमा ऐक्यबद्धता जनाएका छन् । योबिचमा औपचारिक वा अनौपचारिक कार्यक्रम मात्रै होइन न...

महिला हिंसाको ‘मूल कारक’ घरेलु हिंसा

यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्गलबार सम्पन्न हुँदैछ । यसबिचमा सरकारी र गैरसरकारी सङ्घसंस्थाले ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रम गरी यस अभियानमा ऐक्यबद्धता जनाएका छन् । योबिचमा औपचारिक वा अनौपचारिक कार्यक्रम मात्रै होइन न...

महिला हिंसाको ‘मूल कारक’ घरेलु हिंसा

यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्गलबार सम्पन्न हुँदैछ ।यसबिचमा सरकारी र गैरसरकारी सङ्घसंस्थाले ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रम गरी यस अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

समाज कहिले बन्ला सुरक्षित !

‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्ष सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्गलबार सकिँदै छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, विभिन्न कार्यक्रम गरी मनाइँदै

चितवन । अन्तर्राष्ट्रिय रूपमा १६ दिनसम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हामी सबैको […]

लैङ्गिक हिंसा न्यूनीकरण गर्न आर्थिक रूपमा सबल बन्नु पर्छ

लैङ्गिक हिंसा न्यूनीकरण गर्न महिलालाई आर्थिक र सामाजिक रूपमा सबल बनाउनुपर्ने धारणा सार्वजनिक भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत तानसेनमा आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन् । सहभागीहरूले महिलालाई आर्थिक र सामाजिक रूपमा सबल बनाउन सके मात्र महिलामाथि हुने सबै किसिमका हिंसाका घटना नहुने बताएका छन् । पीडितले सामाजिक अपहेलनाका कारण हिंसाका घटनालाई बाहिर ल्याउने अवस्था नरहेको भनाइ महिला अधिकारकर्मीको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

लैङ्गिक हिंसाका गतिविधि नियन्त्रण गर्ने अभियानस्वरुप लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको हो । विश्वव्यापीरूपमा २५ नोभम्बरदेखि १० डिसेम्बरसम्म मनाइने यो अभियान नेपालमा विसं २०५४ देखि मनाउन थालिएको थियो ।अभियान अवधिमा राष्ट्रिय महिला आयोगले मङ्सिर ९ मा लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएको थियो भने मधेस प्रदेशमा लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी दुईदिने कार्यशाला आयोजनालगायतका काम गरेको थियो ।साथै रेडियो नेपाल र नेपाल टेलिभिजनबाट लैङ्गिक हिंसा निवारण र महिला सशक्तीकरणसम्बन

‘लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुषकाे बराबर सक्रियता आवश्यक’

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको बराबर सक्रियता आवश्यक रहेको बताउनुभएको छ ।  आज आइतवार सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको बराबर सक्रियता आवश्यक रहेको बताउनुभएको हो । उहाँले लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुषको सक्रियता बराबर हुनुपर्ने कुरालाई आत्मसाथ गरेर अघि बढे मात्रै सभ्य समाज...

चेतनामुलक सन्देशका साथ मनाइयो लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

काठमाण्डाै - लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज सकिएको छ । गएको वर्ष जस्तै भव्य र्याली सभा समारोह नभए पनि महिलाका क्षेत्रमा काम गर्ने संघसस्थाले सचेतनामुलक सन्देशका साथ यो अभियान मनाएका हुन्। ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ नोभेम्बर २५ अथवा मंसिर १० गते...