समाज कहिले बन्ला सुरक्षित !

‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्ष सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्गलबार सकिँदै छ ।

सम्बन्धित सामग्री

महिलाको जीवनस्तर उकास्दै समृद्ध समाज निर्माण गर्न सकिन्छ: मन्त्री आचार्य

काठमाडौँ, २४ मङ्सिर ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा न्यूनीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय महिला आयोगको ‘खबर गरौँ ११४५ हेल्पलाइन सेवा’ को छैटौँ वार्षिकोत्सव समारोह एवं लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिनका अवसरमा मन्त्री आचार्यले महिलाका हकअधिकार सुरक्षित गर्न सरकार प्रयासरत रहेको उल्लेख गरेका […]

सुरक्षित समाजका लागि नागरिक प्रहरी हातेमालो आवश्यक : एआइजी थापा

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले नागरिक र प्रहरीको सुदृढ सम्बन्धले मात्र समाज सुरक्षित र समृद्ध हुने बताउँदै प्रहरीसँग हातेमालेको लागि आग्रह गरेका छन्। सामुदायिक सेवा केन्द्र...

सुरक्षित समाजको कल्पना

सुरक्षा आम नागरिकको पहिलो माग हो । देश सुरक्षित रहेमात्रै समाज सुरक्षित रहन्छ यो आम मान्यता पनि हो । यदकदा समाजमा देखिने अराजकताले मानिसलाई झस्काउने गर्दछ । मानिस आफू सुरक्षित छु कि छैन भन्ने कुराको जानकारी राज्यको सुरक्षाको जिम्मा लिएको सुरक्षा फौजको काम कारबाहीलाई लिएर अनुभूत गर्ने गर्दछन् । पछिल्लो समय मुलुकमा देखिएको अस्थिर राजनीतिका […]

दिक्तेलबारी नोभेलाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेलस्थित दिक्तेलबारी नोभेटोललाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा गरिएको छ । नगरपालिकाको नेतृत्वमा हेल्भेटास नेपालको सहयोग र बालसेवा समाज नेर्पा खोटाङको सहजिकरणमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले दिक्तेलबारी नोभे टोललाई सुरक्षित वैदेशिक रोजगार टोल घोषणा गरेको हो । बिहीबार दिक्तेल–१ का वडाध्यक्ष टंकप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त […]

यसरी बनाउन सकिन्छ सुरक्षित गर्भपतनलाई प्रभावकारी

सुरक्षित गर्भपतनले कानुनी मान्यता पाए पनि सर्वसाधरण नागरिकको गर्भपतनप्रतिको बुझाईमा अझै समस्या रहेको पाइन्छ । सुरक्षित गर्भपतन सुरु भएको दुई दशक पार हुँदा पनि ५८ प्रतिशत गर्भवती महिला असुरक्षित गर्भपतन गराउन विवश भएको दृष्टान्तले हाम्रो बुझाइमै समस्या रहेको प्रष्ट हुन्छ । यसो हुनुमा हाम्रो समाजको प्रचलित धारणा, गर्भपतनलाई हेर्ने दृष्टिकोण, पुरुषप्रधान मानसिकताबाट निर्देशित समाज र […] The post यसरी बनाउन सकिन्छ सुरक्षित गर्भपतनलाई प्रभावकारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुरक्षित इन्टरनेट दिवस: अनलाइन बाल सुरक्षा चुनौतीपूर्ण

काठमाडौँ । ‘टुगेदर फर बेटर इन्टरनेट’ भन्ने नाराका साथ १९औँ विश्व सुरक्षित इन्टरनेट दिवस नेपालमा पनि मनाइएको छ । दिवसका अवसरमा नेपाल दूरसञ्चार प्राधिकरण र सिर्जनशील समाज नेपालको आयोजना, नेटफोर गुड एलाइन्सको सहकार्य र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयमा ‘डिजिटल डिभाइड र अनलाइन बाल सुरक्षा’ विषयक कार्यशालामा विभिन्न मन्त्रालय, निकाय र अधिकारका क्षेत्रमा कार्यरत संस्थाका […]

क्यानभासमा समाज खोज्दै

काठमाडौंमा कोरोना महामारी बढ्दैथियो । रातारात मानिस सुरक्षित गन्तव्य खोज्दै गाउँ फर्किरहेका थिए । बाटोमा काठमाडौं छाड्नेको लर्कै थियो । यो दृश्यले कलाकार ज्योति प्रकाशलाई निकै छोयो । कोरोनाबाट जोगिन काठमाडौंबाट झोलाझाम्टासहित मानिस गाउँतिर फर्किएको तिनै दृश्य उनले क्यानभारमा उतारे । समसामयिक सामाजिक विषयवस्तुको चित्रलाई धेरैले रुचाए । कोभिड सुरु भएदेखि अहिलेसम्म पनि यसले पारेको […] The post क्यानभासमा समाज खोज्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

बौद्धिक सम्पत्तिको रक्षा भएमात्र लगानीकर्ताहरूले सुरक्षित महसुस गर्छन् : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको रक्षा भएमात्र लगानीकर्ताहरूले आफूलाई लगानीका लागि सुरक्षित महसुस व्यक्त गर्ने बताएका छन् । डा. रुद्र शर्मा र सिए युद्ध ओलीद्वारा लिखित पुस्तक 'बौद्धिक सम्पत्ति कानुन, समाज र आर्थिक विकास' को लोकार्पण कार्यक्रममा बोल्दै ढकालले पहिलेदेखि नै निजी क्षेत्रले बौद्धिक सम्पत्तिको विषय उठाउँदै आएकाले सो पुस्तकले निजी क्षेत्रले उठाएको विषयलाई थप बल पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् ।कुनै पनि लग

जापानको समाज : सुरक्षा र सम्मान

जापानको विकासमा क्यामेरा र प्रविधिलाई महत्वपूर्ण मानिन्छ । तर यहाँ बसोवास गर्ने जनता सुरक्षित हुनुमा प्रविधिलाई मात्र श्रेय दिन सकिदैन । सन् २०१८ को ग्लोबल पीस इन्डेक्सको सुचीमा जापान नवौ स्थानमा पर्न सफल भएको थियो । यो सुचीको पहिलो स्थानमा आइसल्याण्ड रहेको थियो । त्यही सूचीको २८ औ स्थानमा ल्याटिन अमेरिकाको चिली रहेको छ । […]