झापा : स्थानीय तह निर्वाचन भएको डेढ महिना बितिसक्दासमेत झापाका दुई हजार ३४३ उम्मेदवारले निर्वाचन खर्च विवरण अझै नबुझाएको निर्वाचन कार्यालय झापाले जनाएको छ। जिल्लाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा गरी दुई हजार ८६३ जनाले उम्मेदवारी दर्ता गरेका थिए। जसमध्ये हालसम्म ५२० जनाले मात्र खर्चको विवरण निर्वाचन…