सर्लाही : सर्लाहीमा स्थानीय तह निर्वाचनको चुनावी खर्च विवरण ९८ जना उम्मेदवारले मात्रै जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्।वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा जिल्लाभर छ हजार २४६ जना उम्मेदवार मध्ये ९८ जना उम्मेदवारले मात्रै चुनावी खर्च विवरण बुझाएका हुन्।स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० मा स्थानीय तह सदस्य निर्वाचनका प्रत्येक उम्मेदवारले निर्वाचन खर्च ३० दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ। तर, सर्लाहीमा भने निर्वाचन परि