तनहुँमा औषधी अभाव, सेवाग्राही रित्तोहात फर्कन बाध्य

तनहुँ : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव देखिएको छ। स्वास्थ्य केन्द्रमा सामान्य औषधि पनि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य छन्। पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ मानिसको आकर्षण बढ्दै गएको अवस्थामा स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गर्नुबाहेक अन्य सुविधा नपाउँदा बिरामी निराश हुँदै फर्कने गरेको कार्या...

सम्बन्धित सामग्री

प्रहरी कार्यालयभित्रै इन्सपेक्टरले कुटे सेवाग्राही

प्रहरी कार्यालयभित्र प्रहरीबाटै सेवाग्राही कुटिएका छन्। प्रहरी प्रभाग गोंगबुमा टोखा–३ बानियाँटारका कर्णबहादुर अधिकारीमाथि गत बिहीबार कुटपिट भएको हो। प्रभाग प्रमुख इन्सपेक्टर दिनेश गुरुङले कुटपिट गरेको भन्दै अधिकारीले जिल्ला प्रहरी परिसर काठमाडौंलगायत...

खाँडाचक्र नगरपालिकामा हाकिम खोज्दै सेवाग्राही

बिहिबार साढे एघार बजे तिर जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकाको कार्यालयमा एकजना सेवाग्राही पुगे। उनी कार्यालयमा पुग्दा कार्यालयमा कोही कर्मचारी पनि थिएनन्।...

लाइसेन्सको पर्खाइमा ७ लाख सेवाग्राही

काठमाडौं, फागुन ३ । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा झन्डै सात लाख सेवाग्राही ‘स्मार्ट लाइसेन्स’बाट वञ्चित छन् । छपाइ मेसिन र जनशक्ति अभावका कारण यातायात व्यवस्था विभागले ७ लाखभन्दा बढी ‘स्मार्ट लाइसेन्स’ छपाइ गर्न बाँकी नै छ । ढिलाइकै कारण सेवाग्राही अनावश्यक झन्झट बेहोर्नसमेत बाध्य छन् । नवीकरण तथा लाइसेन्स ट्रायल उत्तीर्ण सेवाग्राहीले […]

‘अस्पताल सेवाग्राही मैत्री हुनुपर्छ’

प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्ने बताएका छन्।

‘बेसमेन्ट’मा बनाइएको ‘होल्डिङ रुम’ सेवाग्राही बस्न योग्य छैन : महानगर

१० भदौ, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राहदानी विभागले ‘बेसमेन्ट’लाई ‘होल्डिङ रुम’ बनाएर सेवाग्राही बस्न प्रयोग गरेको बताए पनि उक्त स्थान सेवाग्राही बस्न योग्य नभएको काठमाडौं महानगरपालिकाले बताएको छ । महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले बेसमेन्टमा सञ्चालित होल्डिङ सेन्टर सेवाग्राही बस्न योग्य नभएको बताएका हुन् । उनले भने, ‘विभागले बेसमेन्टलाई होल्डिङ रुमको रुपमा प्रयोग गरेर […]

वडाध्यक्षले सेवाग्राही र कर्मचारीलाई थुनेको आरोप

जीतपुर सिमरा उपमहानगरपालिकाका एमाले वडाध्यक्षले सेवाग्राही र कर्मचारीलाई कार्यालयमा थुनेर मुल गेटमा ताला लगाइदिएको आरोप लागेको छ । उपमहानगरको वडा नं ७ का अध्यक्ष सुनिल गुप्ताले बुधवार कार्यालय समयमा सेवाग्राही र कर्मचारीलाई भित्र थुनेर उपमहानगरको मुल गेटमा ताला लगाएको नगरप्रमुख राजन पौडेलले बताए ।  कार्यालयमा प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत नभेटिएको भन्दै वडाध्यक्ष गुप्ताले कर्मचारी र सेवाग्राहीलाई भित्र थुनेर मुल गेटमा ताला लगाएका थिए ।वडाध्यक्ष गुप्ता यसअघि पनि उपमहानगरको मुल गेटमा फो

नागरिकता बनाउन लामबद्ध सेवाग्राही

म्याग्दी, २ मङ्सिर: जिल्ला प्रशासन कार्यालय, म्याग्दीमा नागरिकता बनाउनका लागि लामबद्ध सेवाग्राही । जनशक्ति कमी हुँदा प्रशासनको सेवा प्रभावित बनेको छ ।-तस्वीर : सन्तोष गौतम-रासस

लगातार बैंक बन्द हुँदा सेवाग्राही मर्कामा

सिमकोट– असार मसान्तका बेला लगातार तीन दिन बैंक बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। विभिन्न विकासे कार्यालयबाट भुक्तानीका लागि बैंकमा निकासा भएको रकम बैंक बन्द भएका कारण चेक साट्न नपाएपछि सेवाग्राही मर्कामा परेका हुन्। एक लाख ५० हजारको चेक पनि साट्न नपाएका लोक भण्डारीले लगातार तीन दिन बैंक बन्द हुँदा मर्कामा परेको बताए। राष्ट्रिय वाणिज्य […]

तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

व्यापक अनियमिमता भएको जनाउँदै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा विगत पाँच दिनदेखि गरेको तालाबन्दी अझै नखुल्दा सेवाग्राही मारमा परेका छन् ।लामो समयदेखि नगरपालिकामा गरिएको तालाबन्दीका कारण सेवाग्राही मात्र नभई नगरक्षेत्रभित्रकै सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय चिन्तित बनेका हुन् । तालाबन्दीका कारण नगरपालिकाबाट सञ्चालित योजनाको काम प्रभावित हुनुका साथै काम विशेषले आउने सेवाग्राही रित्तै फर्किन बाध्य भएका छन् । नगरपालिकाका कार्यवाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अ

लाइसेन्सको अनलाइन फाराम भर्न सेवाग्राही हैरान

यातायात व्यवस्था कार्यालयमा नयाँ चालक अनुमतिपत्रका लागि अनलाइन फाराममा समस्या आउँदा सेवाग्राही हैरान भएका छन् ।