पाँच दिन अगाडिको मतगणनामा बराबरी भएको नेपाली काँग्रेस क्षेत्र नं २ को सभापतिको मत शनिवार गणना गर्दा फेरि पनि बराबर भए पछि गोला प्रथा बाट टुङ्गाउने भनिए पनि उम्मेदवारहरू गोला थुत्न न आएको भन्दै काँग्रेसको क्षेत्रीय निर्वाचन समितिले बराबरी मत आएको प्रतिवेदन जिल्ला निर्वाचन समितिलाई बुझाएको छ ।