भोलिबाट गोला प्रथा लागु हुँदै, सर्वोच्च अदालतमा बारको आन्दोलन स्थगित् (विज्ञप्तीसहित)

काठमाडौं, १४ मंसिर । नेपाल बार एशोसिएशनले भोलिबाट सर्वोच्च अदालतमा गोलाप्रथा लागु गर्ने भएकोले आन्दोलन स्थगित् गरेको छ । हिजो बसेको बारको बैठकको निर्णयमा गोलाप्रथा लागु गर्ने निर्णयको स्वागत गरिएको छ । र, गोलामा प्रधानन्यायाधीश सहभागी नहुन, सहभागी भई इजलासमा बसेमा उहाँको इजलासमा अन्य न्यायाधीशहरुलाई प्रधानन्यायाधीश सम्मिलित संयुक्त/पूर्ण/संवैधानिक इजलासमा नबस्न, सुनुवाई नगर्न बारले अनुरोध गरेको […]