सर्वोच्चपछि उच्च र जिल्ला अदालतमा गोला प्रथा लागु गर्ने गृहकार्य, न्यायाधीश खतिवडाको असहमति

काठमाडौं, २९ मंसिर । सर्वोच्च अदालतको फूलकोर्ट बैठडकले देशभरका उच्च र जिल्ला अदालतमा अबदेखि गोला प्रक्रियाबाट पेशी तोक्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । तर, सर्वोच्चपछि उच्च र जिल्ला अदालतमा गोलाप्रथा लागु गर्ने कुराको भने न्यायाधीश ईश्वर खतिवडाले आफ्नो असहमति राखेको स्रोतको दाबी छ। न्यायाधीश […]