युक्रेनको महत्वपूर्ण सहर रुसी सेनाको कब्जामा

रुसी सेनाले पूर्वी युक्रेनको महत्वपूर्ण सहर सेभेरोदोनेत्स्कलाई ठूलो मात्रामा नियन्त्रणमा लिएको त्यहाँका गभर्नरले पुष्टि गरेका छन् । सेभेरोदोेनेत्स्क युक्रेनको पूर्वी दोनबास क्षेत्रको प्रमुख सहर हो । युक्रेनका अन्य क्षेत्रहरूबाट भगाइएपछि रुसले आफ्नो सम्पूर्ण शक्ति दोनबास क्षेत्रमा केन्द्रित गरेको छ ।मस्कोको सेनाले ‘सेभेरोदोनेस्कको ठूलो भाग नियन्त्रणमा राखेको छ । औद्योगिक क्षेत्र अझै पनि हाम्रो प्रभुत्वमा छ र अझै रुसी पुगेका छैनन्’, लुगान्स्क क्षेत्रका गभर्नर सर्गी गैडेले टेलिग्राममा भ

सम्बन्धित सामग्री

विश्वको सबैभन्दा ‘सुरक्षित सहर’ टोकियो, दोस्रो सिंगापुर

वल्र्ड अफ स्टाटिसटिक्सले सार्वजनिक गरेको विवरणअनुसार तेस्रो सुरक्षित सहर पनि जापानकै ओसाका देखिन्छ। दोस्रो सुरक्षित सहर भने सिंगापुर छ।...

लुओयाङ : फूलै फूलको सहर

इमीले सुनाइन्, ‘हामी गलत समयमा लुओयाङ आएका छौं ।’ मैले सोधें, ‘हल्का वर्षाले सहर पखालिएको छ । वायुमण्डलमा शीतलता छ । सडक सफा छ । कति मनमोहक छ लुओयाङ सहर । फेरि किन गलत समय भयो ?’ तर, इमीले मेरो कुरामा चित्त बुझाइनन् । उनले थपिन्, ‘यो त बगैंचा सहर यो, जो ढकमक्क फूलहरुले सुशोभित […]

इजिप्टको राजधानी कायरो सहर

काठमाडौँ,२८ कार्तिक । हवाई दृश्यबाट देखिएको इजिप्टको राजधानी कायरो सहर । विश्वको सबैभन्दा ठूलो नाइल नदीको किनारमा अवस्थित यो सहर विश्वका प्राचीन मानव सभ्यतामध्येको एक हो । तस्बिर : भीष्मराज ओझा/रासस

अफगानिस्तानको दोस्रो ठुलो सहर तालिबानको कब्जामा

काठमाडौँ । अफगानिस्तानको चरमपन्थी सङ्गठन तालिबानले मुलुकको दोस्रो ठुलो सहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ । यो सहर कुनै समय तालिबानको महत्त्वपूर्ण पकड रहेको सहर थियो र रणनीतिक हिसाबमा पनि यो सहर निकै महत्त्वपूर्ण छ । यसलाई अफगानिस्तानको ट्रेड हबको रुपमा लिने गरिन्छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा स्थानीय सरकारका अधिकारीले भनेका छन्, ‘गत […]

सहर कस्तो छ?

निरीह चल्लाहरुलाई बाजले उडाएजस्तै  अनगिन्ती सपनाहरुलाई उडाइदिने  शिकारी बाजजस्तो छ सहर।

जब मृत्युको खबर गाउँदेखि सहर पुग्यो...

उमेरले लगभग डाँडो काटेकी मेरी आमाको मन, अनि मेरा बालाई सहर पठाउँदा पाएको पीडा सम्झेर सहर पठाउन आमाको मन त खासै मानेको थिएन होला। तर मन नभएर पो के गर्नु, बाँकी केही उपाय नभएपछि म सहर आएँ।

यी हुन् विश्वका बस्नलायक दश सहर

नयाँ सूचीअनुसार युरोपभन्दा एसियाका सहर बस्नलायक देखिएको छ, अकल्यान्डपछि अस्ट्रेलिया र जापानका सहर पनि बस्नलायक सूचीमा अगाडि देखिएका छन् न्युजिल्यान्डको सहर अकल्यान्ड विश्वमै सबैभन्दा बस्नलायक सहर बनेको छ । यो कोरोना भाइरस (कोभिड–...

अब गाउँ र सहर छुट्याइने

हाम्रा देशमा कति गाउँ छन् ? सहर कति छन् ? स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २६० वटा नगरपालिका छन्। तर, त्यहाँ हुनुपर्ने सेवासुविधा, पूर्वाधार विकास देखिँदैन। गाउँ त गाउँ नै रह्यो। अब भने सरकारले २०७८ को राष्ट्रिय जनगणनामा गाउँ र सहर छुट्याउने गरी विवरण संकलन गर्ने भएको छ।केन्द्रीय तथ्यांक विभागका निर्देशक तीर्थराज चौलागाईंले जनगणनामा गाउँ र सहर छुट्याउन छुट्टै प्रश्नावली बनाइएको जानकारी दिए। जनगणनाको १ सय १० वर्षको इतिहासमा पहिलो पटक सामुदायिक प्रश्नावली त्यसकै लागि तयार पारिएक

बर्सेनि नयाँ सहर घोषणा गरिन्छ, बनाइँदैन

देशका विभिन्न जिल्लामा सहर बसाउने भनेर नयाँ सहर आयोजना सुरु भएको दशक पुग्यो । तर सोचेअनुरूप प्रगति हासिल भएको छैन । २०६७/६८ मा मध्यपहाडी लोकमार्गमा पर्ने १० सहर छनोट गरी नयाँ सहरका रूपमा विकास गर्ने अवधारणाअनुसार आयोजना सुरु भएको थियो । सहरी विकास मन्त्रालयअन्तर्गतको आयोजना पर्याप्त बजेट नहुँदा सहरको काम अध्ययनमै सीमित बनेको छ । अध्ययन पूरा भएका सहरमा समेत बजेट अभावका कारण काम अघि बढेको छैन । केही स्थानमा सडक, नाली र बसपार्क निर्माणको काम मात्र भएको छ । सरकारले बर्सेनिजसो नयाँ सहर थप्दै लगे पनि बजेट भने प...