पर्यटकलाई शान्त गन्तव्य

विश्वव्यापी रूपमा नै आधुनिक पर्यटनको विकासक्रम हेर्दा पर्यटक संख्या, वैदेशिक मुद्रा आर्जन, रोजगारी सिर्जना, आय वृद्धि एवं गन्तव्य र गतिविधिका हिसाबले सधैं वृद्धि भइरहेका धेरै कम उद्योगमध्येको यो एक हो । नेपालको प्राकृतिक विशिष्टता, सांस्कृतिक वैभवता, गौरवपूर्ण ऐतिहासिकता, रूपान्तरणयोग्य आध्यात्मिकता, भू–बनोटीय सुन्दरता र रणनीतिक भौगोलिक अवस्थितिले गर्दा पर्यटनबाट समृद्धि हासिल गर्न सक्ने प्रचुर सम्भावना छ ।

सम्बन्धित सामग्री

इजरायल र लेबननको सीमामा हुनसक्छ अर्को युद्ध

चम्किला चट्टानका गुफामा परेका न्यानो घामका किरण र त्यहाँबाट देखिन भूमध्ये सागरका दृश्य निकै रमणीय छन् । इजरायल र लेबनानको सीमामा रहेका गुफाबाट देखिने भूमध्ये सागरको दृश्य जति शान्त छ त्यसको विपरीत त्यहाँ युद्धको खतरा लुकेको छ । किनार नजिकै नौसेना हातहतियार सहित तैनाथ छन् । मध्यपूर्वको प्रख्यात पर्यटकीय गन्तव्य अहिले सेना र बख्तरबन्द गाडीले […]

कथा सप्तकोशी ‘बाँस-यात्रा’ मा हेलिने जापानको

विराटनगर : नदीको भँगालोमा हेलिँदै गन्तव्य पछ्याउन जोखिमपूर्ण हुन्छ‚ त्यसमा पनि सप्तकोशी जस्तो नदीमा अझ कठिन हुन्छ यात्रा। तर पनि जीवनयापनकै लागि सप्तकोशीमा यस्तो ज्यानकै जोखिम सयौँपल्ट उठाइसकेका छन् जापान राईले‚ त्यो पनि हिउँदमा मौन बसेझैँ लाग्ने शान्त सप्तकोशीको पानीमा मात्र हैन गडगडाएर उर्लँदो बर्खे भेलमा पनि।अनि यसरी बाँसमा जल यात्रा गर्ने पनि उनीमात्र होइनन्‚ सप्तकोशी आसपासका सयौँ बासिन्दाले यसरी नै सप्तकोशीमा हेलिँदै बाँस ओसारेर जीवन धान्ने गरेका छन्। जापान र उनका साथ

पर्यटकीय गन्तव्य बन्दै ‘भकुण्डे बराहताल’

बागलुङ  : वरपर जंगल र बस्ती। बीचमा छ बराह ताल। शान्त वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ।बागलुङ नगरपालिका–१० भकुण्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरीपूर्ण छ। एक हजार तीन सय २६ मिटरको उचाईमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सबैभन्दा नजिकको ताल हो।ताल बजारनजिक हुँदै आन्तरिक पर्यटको रोजाईमा परेको छ। दिनप्रति दिन यहाँ घुम्न पुग्नेको संख्या बढिरहेको छ।गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हु

तीन जिल्लाको सिमाना बन्यो आकर्षक पर्यटकीय गन्तव्य

बागलुङ : पूर्वी रुकुम र रोल्पाको संगम स्थल पातीहाल्नेमा गर्मी याम सुरु भएपछि पर्यटकको चहलपहल बढ्ने गरेको छ।चिसो हावापानी, शान्त वातावरणका कारण यहाँ पर्यटकहरू पुग्ने गरेका हुन्। छेउमै रहेका रिग ताल र तिलाचन तालले गर्दा पातीहाल्नेमा आगन्तुकको चहलपहल बढी हुने गरेको छ।बागलुङ र पूर्वी रुकुम दुवै तर्फबाट सहज रुपमा यहाँ आउन सकिने हुँदा पर्यटकको रोजाईमा पातीहाल्ने पर्दै गएको हो। पातीहाल्ने हुँदै रिग र तिलाचन तालमा पुगिने हुँदा पर्यटकको आकर्षण केन्द्र बन्न पुगेको हो।रिगताल बागलुङको निसीखोला गाउँपालिका&nd

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

ढोरपाटन । बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल । चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ । तलतिर घना

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

ढोरपाटन, २२ पुस । बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल । चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ । तलतिर घना जङ्गल । यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन् । दुई जिल्लाको सङ्गमस्थलमा रहेको तिलाचन ताल आधा […]

पर्यटकीय गन्तव्य बन्दै ‘पञ्चकन्या झरना’

बनेपा । ‘पञ्चकन्या झरना’ पछिल्लो समयमा धेरैको रोजाइको थलो बनेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ खारखोलास्थित मनमोहक सो झरनामा हरियाली, शान्त र रमणीय वातावरणमा बसेर पानी छ्याप्दै मनोरञ्जन लिन सकिन्छ । पनौती–मल्पी-रोशी भूमेडाँडा हुँदै सो स्थानमा पुग्न सकिन्छ । मान्छेको आवागमन बढ्दै गएपछि करिब डेढ वर्ष अगाडि वडाले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार […]

आली ताल : सुन्दर, शान्त अनि सहज पर्यटकीय गन्तव्य

सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा २०७९ सालमा नेपालमा १० लाख पर्यटक भिœयाउने गरी विभिन्न कार्यक्रमहरू सञ्चालनका लागि रु. ९ अर्व ३८ करोड विनियोजन गरिएको उल्लेख छ । यस्तै, बजेटमा पर्यापर्यटनको प्रवद्र्धन गरिने तथा पर्यटकीय गन्तव्यहरूमा खानेपानी, शौचालय, सरसफाइ, ढल व्यवस्थापन, साइकल लेन, नि:शुल्क इन्टरनेटलगायतका सुविधाको प्रबन्ध गरिनेसमेत उल्लेख छ ।सुदूरपश्चिम प्रदेशमा ऐतिहासिक, प्राकृतिक, […]

रोजगारी दिँदै ब्याञ्जू दम्पती

बिपी राजगर्मसँगै जोडिएको वेलाको रामाइलोस्थानमा अग्र्यानिक फार्म सञ्चालन गरेका ब्याञ्जू दम्पती निकै मेहेनतका साथ रेष्टुरेण्ट पनि सञ्चालनको तयारीमा जुटिरहेका छन् । शान्त र रमणीय वातावरणमा रमाइलोसँग बसेर अग्र्यानिक खानाको स्वाद लिन चाहने लक्षित गरी सञ्चालनमा ल्याएको रेष्टुरेण्ट आकर्षक गन्तव्य बनाउने उनीहरूको सोच छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ का स्थायी बान्सिदा सुशील र अञ्जना दम्पतीले तीन वर्ष अगाडि ३० रोपनी जग्गा खरिद गरेर अग्र्यानिक खेती गर्नुका साथै रेष्टुरेण्ट सञ्चालन गर्न संरचना निर्माण गर्न थालेको डेढ वर्ष भयो...

शान्त फेवा, बेचैन व्यवसायी

दोस्रोपटकको लकडाउनले यहाँको चर्चित पर्यटकीय गन्तव्य फेवाताल शान्त छ, आगन्तुक ओसारेर कहिल्यै नथाक्ने सयौँ डुंगा बाँधिएका छन्, डुंगाको ओहोरदोहोरले तरंगित बन्ने ताल मौन छ  कोरोना महामारीको पहिलो लहरमा लामो समयसम्म लकडाउन...