तीन जिल्लाको सिमाना बन्यो आकर्षक पर्यटकीय गन्तव्य

बागलुङ : पूर्वी रुकुम र रोल्पाको संगम स्थल पातीहाल्नेमा गर्मी याम सुरु भएपछि पर्यटकको चहलपहल बढ्ने गरेको छ।चिसो हावापानी, शान्त वातावरणका कारण यहाँ पर्यटकहरू पुग्ने गरेका हुन्। छेउमै रहेका रिग ताल र तिलाचन तालले गर्दा पातीहाल्नेमा आगन्तुकको चहलपहल बढी हुने गरेको छ।बागलुङ र पूर्वी रुकुम दुवै तर्फबाट सहज रुपमा यहाँ आउन सकिने हुँदा पर्यटकको रोजाईमा पातीहाल्ने पर्दै गएको हो। पातीहाल्ने हुँदै रिग र तिलाचन तालमा पुगिने हुँदा पर्यटकको आकर्षण केन्द्र बन्न पुगेको हो।रिगताल बागलुङको निसीखोला गाउँपालिका&nd

सम्बन्धित सामग्री

गिडीदहमा पदमार्ग निर्माण सुरु

जुम्लाको तातोपानी–४ मा रहेको गिडीदह पुग्ने पर्यटकीय पदमार्ग निर्माण सुरु भएको छ । गिडीदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्त्वबारे पनि स्थानीयले विशेष पहल थालेका छन् ।...

सेलिब्रेटीसँग सैलुङका चौंरी गोठमा बास, कति लाग्छ शुल्क ?

३१ भदौ, काठमाडौं । दोलखा र रामेछापको सिमानामा रहेको आकर्षक पर्यटकीय गन्तव्य सैलुङमा चौंरी गोठमै बास बस्न पाउने गरी कार्यक्रम आयोजना हुने भएको छ । सैलुङमा स्पार्क कारले स्पार्क एड्भेञ्चर २०२३ अन्तर्गत ‘वाइल्ड स्टे विथ चौंरी’ आयोजना गरेको हो । गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा […]

नाग्म-गमगढी सडक कालोपत्र गरिने

२५ माघ, मुगु । नेपालकै आकर्षक पर्यटकीय गन्तव्य राराताल जाने पर्यटकीय मार्ग नाग्म-गमगढी सडक कालोपत्र गरिने भएको छ । चालु आर्थिक वर्षभित्रै साढे छ किलोमिटर लामो उक्त सडकखण्ड कालोपत्र गर्न लागिएको हो । त्रियान्नब्बे ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगढी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे छ किमी सडक कालोपत्र गर्न लागिएको सडक डिभिजन कार्यालय […]

डेभिज फल्स (पातले छाँगो) अवलोकन गर्ने पर्यटक बढे, वार्षिक दुई करोड बढी आम्दानी

हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो फेवातालको निकासको रुपमा रहेको पाताले छाँगो । पोखरा–१७ को छोरेपाटनमा रहेको यस छाँगोले पर्यटकलाई सधै लोभ्याइरहेको छ । जमिनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना बर्खायाममा ठूलो र […]

पोखराको डेभिज फल्स अवलोकन गर्ने पर्यटक बढे, वार्षिक २ करोड आम्दानी

२७ मंसिर, कास्की । हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो फेवातालको निकासको रुपमा रहेको पाताले छाँगो । पोखरा–१७ को छोरेपाटनमा रहेको यस छाँगोले पर्यटकलाई सधै लोभ्याइरहेको छ । जमिनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो […]

‘डेभिज फल्स’काे अवलोकन गर्ने पर्यटकमा वृद्धि

लेखनाथ – हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ। पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो फेवातालको निकासको रुपमा रहेको पाताले छाँगो। पोखरा–१७ को छोरेपाटनमा रहेको यस छाँगोले पर्यटकलाई सधै लोभ्याइरहेको छ। जमिनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना बर्खायाममा ठूलो र आकर्षक […]

हाईकिङ्गका लागि आकर्षक गन्तव्य तारकेश्वर

काठमाडौँ – ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको तारकेश्वरधाम हाईकिङ्गका लागि काठमाडौँ उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य बन्न थालेको छ। पछिल्लो सयय यो ठाउँ हाईकिङ्गका लागि प्रमुख रोजाइ बन्न थालेको हो। यसैबीच नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) को अन्वेषण गन्तव्य खोजी देश दर्शन कार्यक्रम अन्तर्गत तारकेश्वर तिनपिप्ले देखि भुवनेश्वरी मन्दिर हुँदै तारकेश्वरधाम सम्म […]

कोरोनापछि नेपालको अर्थतन्त्र उकास्छ पर्यटनले (भिडियोसहित)

विश्वमा आकर्षक पर्यटकीय गन्तव्य नेपालको आर्थिक, सामाजिक विकासमा यसबाट लिन सकिने जति लाभ लिन सकिएको छैन । पर्यटनका लागि प्रकृतिले नै सबैथोक दिएको नेपालको पर्यटकीय क्षेत्रहरुको हुनुपर्ने जति प्रचार नहुँदा अपेक्षाकृत लाभ लिन सकिएको छैन । विश्वका कतिपय मुलुकले कृत्रिम संरचना खडा गरेर पर्यटक तानिरहेका छन् भने नेपाल धर्म, संस्कृति, इतिहास र प्राकृतिक रुपमा भरिपूर्ण …

कर्णालीलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइन्छ : प्रधानमन्त्री - Naya Patrika

कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइने बताएका छन् । शनिबार मुगुको राराताल किनारमा ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने,...पूरा पढ्नुहोस् »