काठमाडौं,२९ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई कमजोर बनाउन खोज्नेहरुले एमालेले संविधान मान्दैन भन्ने भ्रम सिर्जना गराएको बताएका छन् । आज(वुधवार)पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले संविधान मान्दिन भनेर उद्धघोष गर्ने दलहरुसँग मिल्नेले एमालेलाई संविधान मिच्यो भन्न नमिल्ने बताए । ‘संविधान कुनै लकिरका फकिर होइन, त्यो बदल्न नमिल्ने […]