रुसको कब्जामा रहेको युक्रेनको मारिओपोल सहरमा हैजा प्रकाेपको जोखिम

युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकाेपको जोखिम देखिएको छ । रुसी सेनाको आक्रमणबाट ध्वस्त बनेको मारिओपोल गएको मे महिनामा रुसले कब्जा गरेको थियो । संयुक्त राष्ट्र सङ्घका अनुसार यो सहरमा धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएका छन् भने पानीमा ढल मिसिएको छ । आक्रमणपछि ज्यान गुमाएकाहरूको शव जम्मा नगरिएको, फोहोर बढेको, पानी तथा खानाबाट हैजा प्रकाेपको जोखिम बढेको राष्ट्र सङ्घले जनाएकाे हो । हैजा दूषित खानेकुरा वा पानीबाट सर्ने गर्छ । शवहरू अझै भग्नावशेषमुनि रहेका र सडेको अवस्थामा रहेका छन् । मारिओपोलम...

सम्बन्धित सामग्री

रुसको कब्जामा रहेका युक्रेनी बालबालिका घर फिर्ता

काठमाडौं : रुसको कब्जामा रहेका युक्रेनी बालबालिका घर फिर्ता भएका छन्। रुस नियन्त्रित क्रिमियाबाट तीसभन्दा बढी बालबालिका युक्रेन फिर्ता भएका हुन्।युद्धको दौरान रुसी सैन्य बलले कब्जा गरेको युक्रेनी क्षेत्रबाट उनीहरुलाई बन्धक बनाइएको थियो। युक्रेनको छिमेकी देशहरुमा रहेका ती बालबालिका जटिल उद्दार गर्ने मिसनको क्रममा फिर्ता भएका हुन्।युक्रेनले १९ हजार पाँच सय बालबालिका रुस वा रुस नियन्त्रित क्रिमियामा युद्धपछि लगेको जानकारी दिएको छ। युक्रेनले गैरकानूनी अपहरणको निन्दा गरेको छ।बालबालिकाले रुस

पूर्वी युक्रेनका दुई बस्ती रुसको कब्जामा

युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको रुसी सेनाले जनाएको छ । उक्त सहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो । दोनेत्स्क क्षेत्रमा आक्रमक कारबाहीपछि रुसी सेनाले बिलोगोरिभका र पर्से ट्राभन्याका बस्तीहरू पूर्ण रूपमा मुक्त गरेको रुसी सेनाले दाबी गरेको छ । बिलोग्रोरिभ बाख्मुटबाट २५ किलोमिटर उत्तरमा पर्छ ।  खेरसन र खार्किभबाट पछि हटेपछि केही हताश देखिएको रुसी सशस्त्र सेनाले बाख्मुतको लडाइँमा आफ्नो सम्पूर्ण शक्ति लगाएपछि सानो उपलब्धि प्रा

कब्जामा रहेका युक्रेनका चार क्षेत्रमा जनमत संग्रह गर्ने रुसको तयारी

काठमाडौं : रुसले आफ्नो कब्जामा रहेको युक्रेनका चार क्षेत्रमा जनमत संग्रहको तयारी गरेको छ। युक्रेनको लुहान्स्क, दोनेत्स्क, खेरसान र जेपोरजियामा मतदानको तयारी गरिएको हो। अधिकारीहरुका अनुसार यही सेप्टेम्बर २३ देखि २७ सम्म ती ठाउँमा मतदान हुनेछ। लुहान्स्क शहरमा आगामी शुक्रबार जनमत संग्रहको तयारी भइरहेको रुसी अधिकारीहरुले बताएका छन्। मतदानका आधारमा रुसको कब्जामा रहेको युक्रेनका क्षेत्रहरू रुससँग विलय हुने नहुने भन्ने टुंगो लाग्ने बीबीसीले जनाएको छ। युक्रेनले रुसको यो कदमलाई झुटो म

रुसकाे कब्जामा रहेको परमाणु ऊर्जा केन्द्रमा अवलोकनका लागि स्वीकृति दिने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्रसंघका अधिकारीलाई कब्जामा रहेको जापोरिझाहिया परमाणु केन्द्रको भ्रमणका लागि स्वीकृति प्रदान गर्ने बताएका छन्। युक्रेनको परमाणु उर्जा केन्द्र हाल रुसको कब्जामा छ। त्यहाँ गोलाबारी जारी रहँदा परमाणु केन्द्रमा हुन सक्ने सम्भावित विपदलाई लिएर चासो र चिन्ता बढिरहेको छ। रुसले केन्द्रबाट उत्पादित विद्युत युक्रेनी ग्रिडबाट अलग गर्ने तयारी गरेको आरोप युक्रेनले […]

युक्रेनको लिसिचान्स्क शहर पनि पूर्ण रुपमा रुसको कब्जामा

काठमाडौं । रुसले युक्रेनको पूर्वी शहर लिसिचान्स्कलाई पूर्ण रुपमा कब्जा लिएको छ । युक्रेनी सेनाले पनि लिसिचान्स्क रुसी कब्जामा गएको स्वीकार गरेको हाे । युक्रेनी सैनिक जर्नेलले भीषण संघर्षका बाबजुद युक्रेनी सेनापछि हट्न बाध्य भएको जनाएका छन् । त्यसअघि रुसी रक्षामन्त्री सर्गेई शोइगुले लिसिचान्स्क नियन्त्रणमा आएको र लुहान्स्क क्षेत्र पूर्ण रूपमा नियन्त्रणमा आएको बताएका थिए […]

युक्रेनकाे सेभेरोदोेनेत्स्क शहर पूर्ण रूपमा रुसको कब्जामा

काठमाडौं । युक्रेनकाे सेभेरोदोेनेत्स्क शहर रुसी सेनाले कब्जा गरेकाे छ । युक्रेनको मारियुपाेल शहर कब्जामा लिएको केही सातामा नै रुसले सेभेरोदोेनेत्स्क शहरमाथि कब्जा जमाएको हो । सो शहरमा रहेको एजोट केमिकल प्लान्टमा रुसी गोलाबारीबाट लुकेका कैयौं व्यक्तिले अहिले उक्त स्थान खाली गर्न थालेका छन् । रुसी सेनाले युक्रेनको महत्वपूर्ण शहर मारियुपाेलपछि नियन्त्रणमा लिएको यो शहर […]

युक्रेनी परमाणु केन्द्र रुसको कब्जामा

काठमाडौं- युक्रेनमाथी आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणका लागि युक्रेन आएका रुसी सुरक्षाकर्मीहरुले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए । बम आक्रमणका कारण परमाणु कोन्द्रमा आगलागी समेत भएको थियो । त्यसपछि उनीहरुले त्यसलाई नियन्त्रणमा लिएका हुन […]