जेलेन्स्की भन्छन्–बाख्मुत रुसी कब्जामा गएको छैन, पुटिनले भने शुभकामना दिइसके (भिडियो)

रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको बाख्मुत शहर रुसको कब्जामा गएको भन्दै शुभकामना दिएका छन् ।

सम्बन्धित सामग्री

राष्ट्रपति पुटिनले दिए प्रधानमन्त्री मोदीलाई रुस भ्रमणको निम्ताे

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई नयाँ वर्षको शुभकामना दिएका छन्। भ्लादिमिर पुटिनले आफ्नो सन्देशमा विश्वमा चुनौतीपूर्ण परिस्थितिका बाबजुद भारत र रुसबीचको सम्बन्ध अगाडि बढिरहेको कुरामा जोड दिएका छन्। उनले सन् २०२३ मा दुई देशबीचको सम्बन्धमा उल्लेख्य प्रगति हुने र द्विपक्षीय सहयोग अभिवृद्धि हुने पनि बताएका छन्। राष्ट्रपति पुटिनले […]

अन्तर्राष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्छ : पुटिन

नयाँ दिल्ली- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्ने बताएका छन् । भारतको ७७ औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बेग्लाबेग्लै पठाएको शुभकामना सन्देशमा रुसी राष्ट्रपतिले अन्तर्राष्ट्रिय जगतमा प्रभाव र प्रतिष्ठा कमाएको भारतले विश्व मामिलामा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उल्लेख गरेका छन् । “भारतले आर्थिक, […]

पुटिनले अमेरिका, फ्रान्स र जर्मनलाई नयाँ वर्षको शुभकामना नदिने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जलाई अंग्रजी नयाँ वर्षको शुभकामना नदिने भएका छन्। रुसी प्रशासन क्रेमलिनले उक्त जानकारी दिएको हो। विश्व नयाँ वर्षको घण्टी बजाउन तयारी गरिरहेको बेला पुटिनले टर्की, सिरिया, भेनेजुएला र चीनलगायत क्रेमलिन–मैत्री देशका नेताहरूलाई बधाई सन्देश पठाएका छन्। तर, पुटिनले […]

बाइडेनलगायत यी नेतालाई पुटिनले दिने छैनन् नयाँ वर्षको शुभकामना

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जलाई अंग्रेजी नयाँ वर्षको शुभकामना नदिने भएका छन् । रुसी प्रशासन क्रेमलिनले उक्त जानकारी दिएको हो । विश्व नयाँ वर्षको घण्टी बजाउन तयारी गरिरहेको बेला पुटिनले टर्की, सिरिया, भेनेजुएला र चीनलगायत क्रेमलिन–मैत्री देशका नेताहरूलाई बधाई सन्देश पठाएका छन् । तर, पुटिनले युक्रेनमा पुटिनको आक्रमणलाई लिएर मस्कोमाथि अभूतपूर्व प्रतिबन्ध लगाएका संयुक्त राज्य अमेरिका, फ्रान्स र जर्

जापानका नवनियुक्त प्रधानमन्त्रीलाई विश्वका नेताहरुको बधाई

जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकामा विश्वका नेताहरुले उनलाई बधाई ज्ञापन गरेका छन् । उनी सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नवनियुक्त प्रधानमन्त्री किशिदालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छन् । राष्ट्रपति पुटिनले आगामी दिनमा जापानी प्रधानमन्त्री किशिदासँग मिलेर काम गर्न आफू इच्छुक रहेको पनि बताएका छन् । साथै उनले आगामी आम निर्वाचनका लागि पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई शुभकामना दिएका छन् । त्यसैगरी चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि नवनियुक्त प्रध

रुसी राष्ट्रपति पुटिनद्वारा संविधान दिवसको शुभकामना

असोज ३, काठमाडौं । नेपालको संविधान एवम् राष्ट्रिय दिवसका अवसरमा रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतवार एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाउँदै विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि हुने विश्वास व्यक्त गरेका हुन् । दुवै देशका जनताको हितमा हाम्रो सम्बन्ध अघि बढ्ने र त्यसले क्षेत्रीय सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने विश्वास पनि राष्ट्रपति पुटिनले सन्देशमा व्यक्त गरेका छन् ।  उनले राष्ट्रपति भण्डारीको सुस्वास्थ्य सफलताका साथै नेपाली जनताको शान्ति र हितको कामना गरेका छन् । रासस

रुसी राष्ट्रपति पुटिनबाट संविधान दिवसको शुभकामना

नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले  शुभकामना व्यक्त गरेका छन् ।

रुसी राष्ट्रपति पुटिनबाट संविधान दिवसको शुभकामना

नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले  शुभकामना व्यक्त गरेका छन् ।

जन्मदिनमा सि जिनपिङलाई पुटिनको उपहार, केक र आइसक्रिम :: Pahilopost.com

रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले चिनियाँ राष्ट्रपतिलाई जन्मदिनको शुभकामना दिएका छन्। ताजकिस्तानको डुसानबे शहरमा आयोजना भइरहेको इन्टरएक्सन एन्ड कन्फिडेन्स बिलडिङ मेजर इएन इसिया सम्मेलनमा भाग लिन ताजकिस्तानमा रहेका पुटिनले सीलाई होटलमै पुगेर बधाइ दिएका हुन्।   भेटका क्रममा पुटिनले सीलाई चिनियाँ तरिकाले बनेको केक र रसियन आइस क्रिम उपहार दिएका थिए। बधाई