रुसकाे कब्जामा रहेको परमाणु ऊर्जा केन्द्रमा अवलोकनका लागि स्वीकृति दिने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्रसंघका अधिकारीलाई कब्जामा रहेको जापोरिझाहिया परमाणु केन्द्रको भ्रमणका लागि स्वीकृति प्रदान गर्ने बताएका छन्। युक्रेनको परमाणु उर्जा केन्द्र हाल रुसको कब्जामा छ। त्यहाँ गोलाबारी जारी रहँदा परमाणु केन्द्रमा हुन सक्ने सम्भावित विपदलाई लिएर चासो र चिन्ता बढिरहेको छ। रुसले केन्द्रबाट उत्पादित विद्युत युक्रेनी ग्रिडबाट अलग गर्ने तयारी गरेको आरोप युक्रेनले […]

सम्बन्धित सामग्री

चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने सम्झौता

एजेन्जी । चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार चीनले पाकिस्तानमा १२ सय मेगावाट क्षमताको परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने छ  । उर्जा केन्द्र पाकिस्तानको पञ्जाब प्रान्तमा स्थापना हुने छ । चाइना नेसनल न्युक्लियर कर्पोरेसन ओभरसिज लिमिटेड र पाकिस्तान अटोमेटिक इनर्जी कमिसन बीच भएको सम्झौता अनुसार चाँडै काम […]

जापोरीझिया परमाणु केन्द्र सुरक्षाका लागि राष्ट्रसङ्घीय निकायको आह्वान

संयुक्त राष्ट्रसङ्घीय निकायले युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र जापोरीझियाको सुरक्षाका लागि आह्वान गरेको छ । केन्द्र वरपर भएको आक्रमणका कारण त्यहाँको रेडियोधर्मी विकिरण निस्कन सक्ने राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको परमाणु ऊर्जा सम्बन्धी निकायले आक्रमण रोक्न रुस र यूक्रेनलाई अनुरोध समेत गरेको छ । केन्द्रको अवलोकनपछि राष्ट्रसङ्घको नियामक निकाय (आइएइए)ले त्यस केन्द्र वरपर सुरक्षित र संरक्षित क्षेत्रको निर्माणको आह्वान गरेको हो । गएको मार्च महिनादेखि यूक्रेनको जापोरीझिया केन्द्र रुसको कब्जामा छ । त्यहाँ पटक पट...

कब्जामा रहेको युक्रेनको परमाणु ऊर्जा केन्द्र अवलोकनका लागि रुसले स्वीकृति दिने

रुसले आफ्नो कब्जामा रहेको युक्रेनको परमाणु ऊर्जा केन्द्र अवलोकनका लागि स्वीकृति दिने भएको छ । रुस–युक्रेनबीच निरन्तर आक्रमणका घटना भइरहेका बेला जापोरिज्जिया परमाणु केन्द्रमा हुन सक्ने सम्भावित विपद्लाई लिएर चासो र चिन्ता बढिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्र सङ्घका अधिकारीलाई यो परमाणु केन्द्रको भ्रमणका लागि स्वीकृति दिने बताउनुभएको हो । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोबीच भएको वार्तापछि पुटिनले अवलोकनका लागि स्वीकृति दिने बताउनुभएको बीबीसीले जनाएको छ । रुसले केन्द्रबाट उत्पादित विद्...

रुस-युक्रेन युद्ध : परमाणु केन्द्र कब्जा भएपछि पश्चिमा नेताको आक्रोश

एजेन्सी– रुस–युक्रेन युद्ध गम्भीर मोडमा अगाडि बढेको छ । रुसले युक्रेनका परमाणु केन्द्रमा कब्जा जमाएकोप्रति पश्चिमा राष्ट्रले गम्भीर रुपमा लिएका छन् । रुसले आक्रमणको क्रममा युक्रेनको परमाणु केन्द्र कब्जा गरेपछि पश्चिमा राष्ट्र आक्रोशित बनेका हुन् । रुसले युक्रेनमाथि आक्रमण थालेको नवौँ दिन शुक्रवार त्यहाँको एक परमाणु ऊर्जा केन्द्र कब्जा गरेको हो । युक्रेनमा रहेको युरोपकै […]

युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा

काठमाडौं । युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रलाई रुसले कब्जा गरेको छ । जापोरिज्या परमाणु ऊर्जा केन्द्रलाई रुसी सेनाले चारैतिरबाट हमला गरेपछि आगलागी भएको थियो । युक्रेनको आपत्कालीन सेवाले जापोरिज्या परमाणु ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको जनाएको थियो । सो परमाणु ऊर्जा केन्द्रलाई रुसी फोर्सले कब्जा गरेको युक्रेनी अधिकारीले...

रुसी सेनाले परमाणु ऊर्जा केन्द्र कब्जा गर्‍यो : युक्रेन

किभ, युक्रेन– रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन् । ‘कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन्,’ एउटा स्थानीय निकायले सामाजिक सञ्जालमा उल्लेख गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ । उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन् । रुसले प्रहार गरेको एउटा बम विस्फोट हुँदा युरोपकै सबैभन्दा ठूलो उक्त […]

परमाणु ऊर्जा केन्द्रको आगलागीबारे यसो भन्‍छन् युक्रेनका राष्ट्रपति

युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रुसी फौजको आक्रमणमा परेपछि युक्रेनी राष्ट्रपतिले तत्काल कदम चाल्न विश्वलाई आग्रह गरिरहेका छन् । Терміново! pic.twitter.com/MuXfniddVT — Володимир Зеленський (@ZelenskyyUa) March 4, 2022 ‘युरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्र अहिले जलिरहेको छ,’ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमा राखेको भिडिओमा भनेका छन् । उनले अगाडि भनेका छन्,’युरोपेलीहरू जाग्नुहोस् । आफ्ना राजनीतिज्ञहरूलाई भन्नुहोस् […]

फालिक ढुंगाका कारण परमाणु ऊर्जा केन्द्र प्रभावित हुनसक्ने

यही महिना (अगस्ट)मा प्रशान्त महासागरस्थित ओसवा टापु श्रृंखलानजिक समुद्रभित्र भएको ज्वालामुखी बिस्फोटबाट उत्पन्न भएको फालिक ढुंगाहरुका कारण जापानको परमाणु ऊर्जा प्रणालीलाई असर पर्नसक्ने बताइएको छ । ती ढुंगाहरु यतिबेला जापानको दक्षिण पश्चिमी जलक्षेत्रमा ठूलो परिणामा बगिरहेको छ । यसैका कारण परमाणु ऊर्जा केन्द्रहरुमा प्रभावित हुनसक्ने सम्बन्धित निकायले चेतावनी दिएको हो । जापान परमाणु नियामक प्राधिकरणका …