रुसको कब्जामा रहेका युक्रेनी बालबालिका घर फिर्ता

काठमाडौं : रुसको कब्जामा रहेका युक्रेनी बालबालिका घर फिर्ता भएका छन्। रुस नियन्त्रित क्रिमियाबाट तीसभन्दा बढी बालबालिका युक्रेन फिर्ता भएका हुन्।युद्धको दौरान रुसी सैन्य बलले कब्जा गरेको युक्रेनी क्षेत्रबाट उनीहरुलाई बन्धक बनाइएको थियो। युक्रेनको छिमेकी देशहरुमा रहेका ती बालबालिका जटिल उद्दार गर्ने मिसनको क्रममा फिर्ता भएका हुन्।युक्रेनले १९ हजार पाँच सय बालबालिका रुस वा रुस नियन्त्रित क्रिमियामा युद्धपछि लगेको जानकारी दिएको छ। युक्रेनले गैरकानूनी अपहरणको निन्दा गरेको छ।बालबालिकाले रुस