मुख्यमन्त्री जीवनबहादुर शाही शुक्रबार गृहजिल्ला हुम्ला आउने

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही मुख्यमन्त्री भएयता दोस्रो पटक गृहजिल्ला आउन लागेका छन्। यसअघि खार्पुनाथ गाउँपालिकाको आग्रहमा बाढी–पहिरो पीडितको स्थलगत अनुगमन गर्न जिल्ला आएका मुख्यमन्त्री शाही यसपटक भने कार्यालयकै कामको सिलसिलामा हुम्ला आउन लागेका हुन्। मुख्यमन्त्री शाहीको नेतृत्वमा ठूलै टोली हुम्ला आउन लागेकाे हो। शुक्रबार बिहान हुम्ला आउने उनको टोलीमा प्रमुख सचिव, मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

कर्णाली कांग्रेसको संसदीय दलको नेतामा शाही सर्वसम्मत

काठमाडौं : कर्णाली कांग्रेसको संसदीय दलको नेतामा मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन्। शुक्रवार बसेको कर्णाली कांग्रेस संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।

हुम्लाको प्रदेशसभा २ मा कांग्रेसका जीवनबहादुर शाही विजयी

सिमकोट – हुम्ला प्रदेश सभा २ बाट नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका छन्। शाहीले ७ हजार ५६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका छक्कबहादुर लामाले २ हजार ९७९ मत पाए। यस्तै राप्रपाका नैनसिंह रावतले ९८ मत पाए। यहाँ १० हजार ३१४ मत खेसेकोमा ११९ मत बदर […]

हुम्ला प्रदेश (२) मा मुख्यमन्त्री शाही विजयी

प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत हुम्ला (२)बाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही विजयी भएका छन् । मुख्यमन्त्री शाहीले चार हजार ७७  मतको अन्तरमा जित हात पारेका हुन् ।  उनले सात हजार ५६...

कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा यर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा दिएका हुन्।...

निर्वाचनमा खटिने हुुम्लाका कर्मचारीको मानवअधिकार हनन भएको आरोप

सिमकोट – हुम्लामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जाने कर्मचारीको मानवअधिकार हनन भएको आरोप लगाइएको छ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले मानवअधिकार हनन भएको बताए। जिल्लामा राष्ट्रिय मानव अधिकार आयोगले शनिबार आयोजना गरेको निर्वाचन र मानवअधिकार कार्यक्रममा उनीहरूले सो आरोप लगाएका हुन्। मुख्यमन्त्री शाहीले उत्तरी नाम्खा गाउँपालिकाको लिमीका तीन वटा […]

निर्वाचन गतिविधिकाे अनुगमन गर्न मुख्यमन्त्री शाही हुम्ला

सिमकोट- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृहजिल्ला हुम्ला आइपुगेका छन्। स्थानीय तहको निर्वाचनको अनुमगनका लागि हवाइजहाजबाट मुख्यमन्त्री शाही जिल्लामा आइपुगेका हुन्। गृहजिल्लामा आइपुगेलगत्तै मुख्यमन्त्री शाहीले सञ्चारकर्मीहरूसँग बोल्दै निर्वाचनका गतिविधिहरूको अनुगमनका लागि जानकारी दिए। निर्वाचनका लागि हालसम्म भएका गतिविधिहरूको जानकारी समेत लिने उनले बताए। निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुनुपर्ने बताउँदै उनले भयरहित वातावरणमा मतदान गर्न […]

कर्णाली प्रदेशका मुख्यमन्त्री र युरोपियन युनियन राजदुतबीच भेटवार्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र युरोपियन युनियनका राजदुतबीच भेटवार्ता भएको छ।...

तपाईको मास्क खोई ?

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही सुरक्षाकर्मीलाई ‘तपाईको मास्क खोई ?’ अभियानमा रिवन लगाएर अभियानको शुभारम्भ गर्दै । तस्वीर, रासस

मुख्यमन्त्री शाहीले गरे लोक सेवाका पदाधिकारीसँग छलफल

सिमकोट– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र कर्णाली प्रदेश लोक सेवा आयोगका पदाधिकारीबीच मंगलबार मुख्यमन्त्री कार्यालयमा भेटघाट भएको छ। आयोगले कर्णाली प्रदेशमा रिक्त पदका लागि विज्ञापन खुलाएकै दिन मुख्यमन्त्रीले छलफल गरेका हुन्। त्यस क्रममा छिटो छरितो रुपमा काम अगाडि बढाउन मुख्यमन्त्री शाहीले सुझाव दिएका थिए। सरकार त्यसका लागि आइपर्ने सबैखाले अवरोध हटाउन तत्पर रहेको शाहीले […]